News | Tag: भारत

प्रदर्शन चर्किएपछि दिल्लीमा मेट्रो स्टेशन र मोबाइल सेवा अवरुद्ध

3 months ago

एजेन्सी । नागरिकता संशोधन विधेयकको विरोधमा आन्दोलन चर्किदैँ गएपछि भारत सरकारले दिल्लीमा मेट्रो स्टेशन बन्द गरिनुका साथै मोबाइल सेवा समेत अवरुद्ध गरेको छ ।

प्रदर्शन चर्किएपछि जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमण स्थगित

3 months ago

एजेन्सी । नागरिकता संशोधन विधेयकको विरोधमा भारतका विभिन्न राज्यहरू प्रदर्शन चर्किएपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले आइतबारदेखि गर्ने भनिएको भारत भ्रमण रद्द गरेका छन् ।

उपाधिबाट फेरि चुक्यो नेपाल, भारतले जित्यो स्वर्ण

4 months ago

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय टिमले स्वर्ण जित्ने अवसर गुमाएको छ । सोमबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपालको स्वर्ण सपनालाई बञ्चित गर्दै भारतले २–० गोलले नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।

आधा दर्जन गोलसहित जित निकाल्दै भारत महिला फुटबलको फाइनलमा

4 months ago

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । बिहिबार विहान पोखरमा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ६–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

भारतमा विवादास्पद नागरिकता विधेयक मन्त्रीपरिषद्बाट स्वीकृत

4 months ago

नयाँदिल्ली (एजेन्सी) । भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ ।

पुरुष भलिबल : भारतले जित्यो स्वर्ण

4 months ago

काठमाडौं । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको उपाधि भारतले जितेको छ । मंगलबार भएको फाइनलमा भारतले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो ।

भारतको नक्शामा नेपाली भूभाग, राप्रपाको आपत्ति

5 months ago

काठमाडौँ । भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । सो भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ ।

आजबाट नेपाल र भारतका ऊर्जा सचिवको बैठक, इनर्जी बैंकिङ प्राथमिकतामा

5 months ago

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजबाट भारतमा शुरु हुने भएको छ । बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

पटना क्षेत्रबाट १० हजार बाढी पीडितको उद्धार

6 months ago

पटना, भारत । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ । विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिए ।

कारखानामा भएको विस्फोटनमा नौ जनाको मृत्यु

7 months ago

नयाँ दिल्ली (एजेन्सी) भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

Page 1 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।