News | Tag: मृत्युदण्ड

छात्रालाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

4 months ago

एजेन्सी । बंगलादेशमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । १९ वर्षीया छात्रा नुसरत जहान रफीलाई गत अप्रिलमा विद्यालयमा नै मट्टितेल खन्याई जलाएर हत्या गरिएको आरोप खेपेका उनीहरुमाति अदालतले मृत्युदण्ड सुनाएको हो ।

आमा र बहिनीसँग मिलेर प्रेमिकाकाे हत्या गर्नेलाई सुनाइयाे मृत्युदण्डकाे सजायँ

6 months ago

गुवाहटी । असमको गुवाहटीमा एक कलेज छात्रा श्वेता अग्रवालको हत्या भएको लगभग दुई वर्षपछि उनका केटा साथी गोविन्द सिंघललाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

केटाकेटीको भिडमा जथाभावी सेडान कार दौडाउनेलाई मृत्युदण्ड

7 months ago

शेनयाङ । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए ।

पूर्व गृहमन्त्रीसहित १९ जनालार्इ मृत्युदण्ड दिने फैसला

1 year ago

ढाका । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

महिला अधिकारकर्मीलाई नै मृत्युदण्डको माग

1 year ago

दुबई । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।

ग्यास आक्रमणमा सम्लग्न धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

1 year ago

जापान । करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।