News | Tag: संखुवासभा

डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगायो

5 days ago

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका– ४ मा रहेको डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगाएको छ । बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुर्‍याएको निर्माणको जिम्मा पाएको ईसान कन्ट्रक्सनका संचालक केशवप्रसाद अर्यालले जानकारी दिएका छन् । अर्यालका अनुसार जलविद्युतको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतिय सामाग्री बाढीले बगाएको छ ।

संखुवासभामा जंगली च्याउ खाएर १ जना बिरामी

1 week ago

विराटनगर । संखुवासभामा जंगली च्याउ खाँदा एक जना बिरामी परेका छन् । जिल्लाको खाँदवारी नगरपालिका– २ खोरियाटोल बस्ने ७२ वर्षीया वृद्धा निरमाया बि.क. बिरामी भएकी हुन् । विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिवार दिउँसो आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनी बिरामी भएकी हुन् ।

संखुवासभाको सभाखोला थुनियो, ताल फुट्ने डरले स्थानीयमा त्रास

8 months ago

काठमाडौँ । संखुवासभामा रहेको सभाखोला थुनिदा खोला आसपास रहेका स्थानीय बजार खतरामा परेको छ । सभापोखरी गाउँपालिकाको ४ नम्बर र ५ नम्बर वडाको बिचमा पहिरो खस्दा सभाखोला थुनिएको हो । खोला थुनिदा सभाखोलामा ताल बनेको छ । बुधबार भएको भारी वर्षसँगै पहिरो जाँदा खोला थुनिदा बाह्रविसे बजार उच्च जोखिममा परेको छ । ताल बनेपछि फुट्ने बाह्रविसे बजारका स्थानीय त्रसित बनेका छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।