News | Tag: साउदी अरब

अब महिलाले परिचयपत्र देखाएर होटलका कोठा बुक गर्न सक्ने

3 months ago

एजेन्सी । साउदी अरबका होटलमा जुनसुकै महिलाले कोठा लिएर एकसाथ बस्न पाउने भएका छन् । पर्यटन प्रर्वद्र्धनमा टेवा पुग्ने विश्वासका साथ साउदी सरकारले आफ्नो देशका लागि यो नयाँ घोषणा गरेको हो । नयाँ व्यवस्था अनुसार अब जुनसुकै महिलाले होटलमा एक्लै कोठा लिएर बस्न सक्ने छन् ।

तेल उत्पादनमा आधा कमी आउनेः साउदी अरब

4 months ago

रियाद, साउदी अरब । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । यो साउदी अरबले गर्ने कुल उत्पादनको झन्डै आधा हो ।

इरानी कुटनीतिज्ञलाई साउदीले दियाे प्रवेश अनुमति

1 year ago

तेहरान । साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ ।

साउदी अरबकाे रक्षा मन्त्रालयलार्इ लक्षित गर्दै मिसाइल प्रहार

1 year ago

रियाद । यमनका हूथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा आइतवार राति ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।