News | Tag: सुन

सुनको भाउ स्थिर

3 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको मूल्यमा नै सुनको कारोबार भइरहेको हो ।

सुनको भाउमा सामान्य गिरावट

4 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा १ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ बढ्यो

5 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको हो । आज छापावाल सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा ७ सय रुपैयाँले बढेको हो ।

सुनको भाउमा सामान्य गिरावट

6 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा १ सय रुपैयाँले कमी आएको हो ।

सुनको भाउ तोलाको ७० हजार १ सय

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ बढ्यो

2 weeks ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलाको ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज तोलामा ६ सय रुपैयाँको वृद्धि भएको हो ।

सुनको भाउ आज पनि घट्यो

2 weeks ago

काठमाडौँ । आज पनि सुनको भाउमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा तोलामा २ सय रुपैयाँको गिरावट आएको हो ।

सुनकाे मूल्य ६ सय रूपैयाँ घट्याे

3 weeks ago

काठमाडौँ । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ ।

सुनको भाउ घट्दै

3 weeks ago

काठमाडौँ । गत सातादेखि घटेको सुनको मूल्य आज साताको पहिलो दिन आइतबार पनि घटेको छ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तोलामा ६ सय रुपैयाँको गिरावट आएको हो ।

आज पनि सुनको भाउ घट्यो

3 weeks ago

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाल सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा ४ सय रुपैयाँको गिरावट आएको थियो भने आज तोलामा २ सय रुपैयाँको गिरावट आएको हो ।

Page 1 of 7

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।