News | Tag: Premier League

म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हरायो

2 weeks ago

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–१ गोलले हराएको छ ।

घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार

3 weeks ago

काठमाडौं । सोमबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा टोटनहमले स्तब्ध पारेको छ । वल्र्ड ट्राफोडमा सम्पन्न खेलमा टोटनहम ३–० गोलले विजयी भएको हो ।

जोसे मोउरिन्होलाई ग्वार्डिवलाको प्रतिक्रियाः साँच्चै खर्च गर्दैमा उत्कृष्ट बनिदैन

1 month ago

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवललाले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होको टिप्पणीलाई स्विकार गरेका छन् ।

ब्राइटन आल्भियनले म्यानचेस्टर युनाइटेडलाई हरायो

1 month ago

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमै म्यानचेस्टर युनाइटेडलाई झट्का लागेको छ । म्यान्युलाई ब्राइटन एण्ड होभ आल्भियानले ३–२ गोलले हराएको हो ।

प्रिमियर लिग अन्तर्गत आज ४ खेल हुँदै

1 month ago

काठमाडौं । प्रिमियर लिग अन्तर्गत आज ४ खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बर्नलेले र वाटफोर्डको सामना गर्नेछ । खेल बर्नलेको घरेलु मैदान टर्फ मोरमा हुनेछ । बर्नलेले पहिलो खेलमा बराबरी खेलेको थियो भने तथा वार्टफोर्डले जित दर्ता गरेको थियो । यो खेल बेलुकी सवा ६ बजे सुरु हुनेछ ।

आजबाट प्रिमियर लिग तथा लिग वानका खेल सुरु

1 month ago

एजेन्सी । आजबाट इंग्लिस प्रिमियर लिग तथा फ्रान्सको लिग वानका खेलहरु सुरु हुने भएको छ । करिब ९ महिनासम्म चल्ने लिगमा २० टोली सहभागी भएका छन् । यी सबै टिमले ‘होम एण्ड अवे’ संरचनामा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।