News | Tag: Earthquake

अन्दमान निकोबारमा भूकम्प

6 months ago

पोर्ट ब्लेयर । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५।६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

धादिङ केन्द्रबिन्दू भएर भूकम्प गयो

6 months ago

काठमाडौं । आज दिउँसो २ बजे ८ मिजेट जाँदा धादिङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । ५ म्याक्नेच्युटको भूकम्प गएको बताइएको छ।

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

6 months ago

एजेन्सी । पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

गाेरखा भूकम्पकाे सञ्चित शक्ति काठमाडाैँ नजिकै, ठूलाे भूकम्प जाने सम्भावना

7 months ago

काठमाडौँ । गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।

न्यूजील्यान्डमा भूकम्प

7 months ago

वेलिङ्टन । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४.०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो ।

पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

7 months ago

पर्वत । जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।

भूकम्प गएको चार वर्ष बिते पनि पुनः निर्माणले गति लिएन, प्राधिकरण भन्छः ८० प्रतिशत काम सकियो

7 months ago

बलेवा । चार वर्षअघि वैशाख १२ गते गएको भूकम्पले बागलुङका दुई हजार ३७५ घरमा पूर्ण क्षति भयो । उक्त क्षतिकै आधारमा पुनःनिर्माण प्राधिकरणले रातो कार्ड दिएर लाभग्राही घोषित गरेपछि पुनःनिर्माणको काम थालेको थियो । चार वर्ष बितेपछि घर बनाउने काम भने ५० प्रतिशत पनि सकिएको छैन । त्यसो त प्राधिकरणले ८० प्रतिशत काम सकिएको दाबी गर्न छाडेको छैन । प्राधिकरणले पटक–पटक फेर्ने प्रावधान र अनुदानको किस्ता वितरणको कठिनाइले पीडित अझै पीडित बनिरहेका छन् ।

भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

7 months ago

काठमाडौँ । २०७२ वैशाख आजकै दिन महाभूकम्पको विपत्ति सामाना गर्नुपर्यो । कति मान्छे ढले, कत्तिका परिवारै ढले, घर, मन्दिर गमागम लडे । चार वर्षअघि आजैका दिन ३२ जिल्लामा भूकम्पले मानविय र भौतिक क्षती बनाएर गयो । त्यही भूकम्पलाई सम्झँदा हरेकमा डर लाग्छ ।

रानीपोखरी तिहारमा प्रयोग गर्न मिल्ने, एकै रुखले नबन्ने भो काष्ठमण्डप र धरहरामा दुई भर्‍याङ

7 months ago

काठमाडौँ । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्ण रुपमा क्षति पुगेको थियो ।

चार हजार भूकम्पपीडित बेपत्ता, ३२ हजार घर निर्माण हुन सकेन

7 months ago

विदुर । चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए ।

Page 2 of 6

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।