News | Tag: Earthquake

पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

8 months ago

काठमाण्डौ । विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नु एकदिन अघि धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ ।

फिलिपिन्समा पुनः भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो

8 months ago

मनिला । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६।२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ ।

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

9 months ago

गोरखा । गोरखा तथा आसपासका जिल्लाहरुमा भूकम्पकको धक्का महशुस गरिएको छ । मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार गोरखा केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बैतडी र दार्चुलाको सीमाक्षेत्रमा भूकम्प गयो

9 months ago

बैतडी । सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

10 months ago

सियोल । दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय -जियोथर्मल- प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो ।

देशभरका बीस स्थानमा 'भूकम्प मापन स्टेशन' निर्माण हुने

10 months ago

काठमाडौँ । भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ ।

दाेलखा र सिन्धुपाल्चाेकमा छुट्टाछुट्टै भूकम्प

10 months ago

काठमाडौं । दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको परकम्प गएको छ ।

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

10 months ago

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ ।

केही समयकाे अन्तरालमा इन्डाेनेसियामा दुई शक्तिशाली भूकम्प

11 months ago

जकार्ता । इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

थापाथली केन्द्रविन्दू भएर ३ दशमलव ३ रेक्टरकाे पराकम्प

11 months ago

काठमाण्डौ । काठमाडौँमा महशुस गरिएको भूकम्पको धक्का थापाथली केन्द्रबिन्दू भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Page 3 of 6

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य, माघ ०७ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य, माघ ०७ गते

वि.सं.२०७६ साल माघ ०७ गते । मंगलबार । ईश्वी सन् २०२० जनवरी २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– द्वादशी,४९ घडी १८ पला,रातको ०२ बजेर ४० मिनेट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट ।

विचित्र विश्व

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।