News | Tag: prachanda

सबै राजनीतिक परिवर्तन सहमतिबाटै : प्रचण्ड

1 week ago

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वर्ल्ड फन पार्कको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताए ।

प्रभावित क्षेत्रमा प्रचण्ड (फाेटाे फिचर)

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरी प्रभावित तराईका बारा–पर्साको विभिन्न स्थानमा स्थलगत भ्रमण गरेका छन् ।

धनजनकाे क्षतिप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ ।

काँग्रेसप्रति प्रचण्डकाे आक्राेश : यत्ति कुरा पनि नबुझ्ने हाे त ?

2 weeks ago

काठमाडौँ । अमेरिका भ्रमणमा रहँदा त्यहाँका नेपालीहरूले आफुमाथि गरेको व्यवहारप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै आपत्ती जनाएका छन् । आइतबार रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले आफुलाई अन्तर्राष्ट्रिय जगतमा अपराधीको रूपमा उभ्याउन खोजिएको भन्दै आक्रोश प्रकट गरे ।

स्वदेश फर्केर प्रचण्डले भने : अमेरिकास्थित केही नेपालीहरू आफुलाई ‘सुपर पावर’ ठान्छन्

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । पत्नी सीता दाहालको उपचारको लागि अमेरिका भ्रमणमा रहेका प्रचण्ड बिहीबार साँझ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

अमेरिका भ्रमणबाट प्रचण्ड अपराह्न ४ बजे काठमाडाैँ आइपुग्ने

3 weeks ago

काठमाडौं । पत्नी सीता दाहालको उपचारको लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किदैँ छन् । अमेरिकामा श्रीमती सीता दाहालको एचयनचभककष्खभ क्गउचबलगअभिबच एबकिथ ९एक्ए० रोगको स्वास्थ्य जाँच पश्चात उनी स्वदेश फर्किन लागेका हुन् ।

पत्नी सीताको उपचारपछि नेपाल फर्कदै नेकपा अध्यक्ष प्रचण्ड

3 weeks ago

काठमाडौँ । पत्नी सीता दाहालको उपचारपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्युर्योकबाट नेपाल फर्किदै गरेका छन् । अध्यक्ष दाहालसँगै पत्नी सीता, छोरी गंगा तथा नर्स अम्बिका पुडासैनी न्यूयोर्कबाट नेपालको लागि उडेका हुन् ।

प्रचण्ड अमेरिकाबाट कस्तो रुपमा फर्कने हुन् ?

4 weeks ago

काठमाडौँ । पत्नी सीता दाहालको उपचारार्थ भन्दै अमेरिका पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यष प्रचण्डले पशुपतिको जात्रा सिद्राको व्यापारमात्र गरिरहनुभएको छैन । उपचार त देखाउनेमात्र काम हो । उहाँ अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने अवसर उपयोग गर्न उड्नुभएको हो ।

प्रचण्डकाे बिदाइमा उभिएका कार्यकर्तालाई 'चाकडीवाद'काे आरोप

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । पत्नी सीता दाहालको उपचारार्थ आइतबार साँझ अमेरिका प्रस्थान गरेका प्रचण्डलाई बिदाई गर्न विमानस्थल पुगेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसमाथि मिश्रित प्रतिक्रिया आएको हो ।

प्रचण्ड अमेरिका प्रस्थान, अस्थिरता पैदा गर्ने तत्वविरूद्ध एक हुन आह्वान

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिन पर्नेमा जोड दिएका छन् । पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै उनले भने, ‘सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायौँ, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।’

Page 1 of 9

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।

विचित्र विश्व

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ ।