गृहपृष्ठ ∕ UK ∕ स्कटल्याण्डमा खालिस्तानीहरुले भारतीय उच्चायुक्तलाई दुव्र्यहार गरेको आरोपस्कटल्याण्डमा खालिस्तानीहरुले भारतीय उच्चायुक्तलाई दुव्र्यहार गरेको आरोप नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, १०:२७ मा प्रकाशित UK एजेन्सी । बेलायतको स्कटल्याण्डमा भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीसँग दुर्व्यवहारको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीलाई खालिस्तानीहरूले गुरुद्वारा जानबाट रोकेका थिए।विक्रम दोराईस्वामी गुरुद्वारा कमिटीको निमन्त्रणामा लङ्गार कार्यक्रममा सहभागी हुन आएका थिए तर उनको गाडी गुरुद्वाराको मुख्य गेटमा पुगेपछि ३–४ कट्टरपन्थी सिखले उनलाई गुरुद्वारा प्रवेश गर्नबाट रोकेर नाराबाजी गर्न थाले ।गुरुद्वारामा लंगरको तयारी पूरा भएको र हलमा टेबुल आदि पनि राखिएको समाचारमा जनाइएको छ । तर भारतीय उच्चायुक्त त्यहाँ पुग्नेबित्तिकै केही सिख कट्टरपन्थीले उनीमाथि दुर्व्यवहार गरेका थिए।सिख कट्टरपन्थीहरूले भारतीय उच्चायुक्तको कारको ढोका पनि तानेको बताइएको छ ।केही समयमै भारतीय उच्चायुक्त विक्रम दुरैस्वामीले आफ्नो चालकलाई त्यहाँबाट जान आदेश दिएको र उनी कार्यक्रममा उपस्थित नभई गुरुद्वाराको गेटबाट फर्किएको बताइएको छ । #विक्रम दोराईस्वामीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शनलण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियोलण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउनेलण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्रीलण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्तापोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिमकाठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोलीधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ७ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकालThe Film Nepal