गृहपृष्ठ ∕ UK ∕ डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टीडिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टी नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १५:३० मा प्रकाशित UK लण्डन। ईलमपोखरी समाज यूकेले आगामी १६ डिसेम्बर २०२३ मा ल्होछार पार्टी आयोजना गर्ने भएको छ।पुरानो बर्ग हें/हिं ल्होको बिदाइ तथा नयाँ बर्ग मुप्रि ल्होको आगमनको पावन अवसरमा समाजले फानबोरो स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्सको मैदानमा ‘ल्होछार पार्टी– २०२३’ गर्न लागेको अध्यक्ष परशु गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका कालिका रोका मगर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। साथै भाग्योदय चिट्ठा पनि हुनेछ।अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थितिका लागि पूर्वी लमजुङका सेरोफेरोका सम्पूर्ण ईष्टमित्रहरु साथै चेली, ज्वाइँ भान्जाभान्जीहरु र अन्य मित्रहरुलाई चुले निम्तो दिएका छन्। #ईलमपोखरी समाज यूकेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शनलण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियोलण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउनेलण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्रीलण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्तापोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिमकाठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोलीधेरै पढिएका खबर १ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ४ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटThe Film Nepal