गृहपृष्ठ ∕ UK ∕ डेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जितेडेली मिरर पत्रिकालाई ठूलो धक्का, प्रिन्स ह्यारीले मुद्दा जिते नेपाली पत्र शनिबार, २०८० मंसीर ३० गते, ११:४१ मा प्रकाशित UK लण्डन । बेलायतका राजा चार्ल्स तृतीयका कान्छो छोरा प्रिन्स ह्यारीले धेरै चर्चामा रहेको मुद्दा जितेका छन् । यसले डेली मिरर पत्रिकालाई ठूलो धक्का दिएको छ ।अदालतले डेली मिररलाई पनि ठूलो जरिवाना तिर्न आदेश दिएको छ ।राजकुमार ह्यारीले ‘डेली मिरर’ का प्रकाशक विरुद्ध दायर फोन ह्याकिङको मुद्दा जितेर खुशी व्यक्त गरेका छन् ।अदालतले उनलाई १ लाख ४० हजार ६ सय ब्रिटिश पाउण्ड अर्थात् करिब १ लाख ७८ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।ह्यारी आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण लगातार हेडलाइनमा रहन्छन्। ह्यारी (३९)ले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) का तीनवटा पत्रिका ‘मिरर’, ‘सन्डे मिरर’ र ‘पिपल’ मुद्दामा नाम दिएका थिए । #प्रिन्स ह्यारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयनलण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ नेपाल सुपर लिगः फाइनलमा पुग्न पोखरा र धनगढी भिड्दै ७ नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटकThe Film Nepal