Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKतमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदै

तमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदै


लण्डन । तमु धीं लण्डन इकाइले तमुहरुको महान् पर्व ल्होछारको आयोजना गर्ने भएको छ । जनवरी ७ मा ग्रिनफोर्ड टाउन हलमा मुप्री ल्हो अर्थात् गिद्ध वर्गको आगमनसँगै ल्होछार तथा लण्डन इकाइको १६ औं वार्षिकोत्व भब्यरुपमा मनाउन लागेको हो ।

कार्यक्रममा ‘मौलिक परम्परा, संस्कृति र झल्किने गरी मनाउन लागिएको इकाइका महासचिव रक गुरुङले जानकारी दिए । कार्यक्रममा तमु धीं यूकेको निम्तोमा नेपालबाट आएका कलाकार नेपाल आइडल सिजन तिनका टप नाइन ममता गुरुङ, विभिन्न गुरुड गीत गाइसकेका सरुन गुरुङको प्रस्तुति रहने छ ।

अतिथि कलाकारमा प्रत्यक्ष लोकदोहोरीका चर्चित निर्जला गुरुङ र सविन गुरुङको पनि बेजोड प्रस्तुति रहने महासचिव रक गुरुङले बताए । संस्थाका अध्यक्ष भरत गुरुङले कार्यक्रममा सहभागिता जनाउन सम्पूर्णमा आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

Techie IT