Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वचोरले ४० किलो टमाटर चोरेपछि…

चोरले ४० किलो टमाटर चोरेपछि…


एजेन्सी । भारतको झारखण्डको गुम्ला जिल्लामा एक टमाटर व्यापारीलाई चोरहरूले निशाना बनाएका छन् । चोरहरूले उनको पसलको शटर तोडेर ४० किलो टमाटर र नगद १० हजार चोरेका छन् ।

यसबाहेक चोरहरूले पसलबाट अन्य सामान पनि चोरी गरेका छन् । यस सम्बन्धमा व्यापारीले प्रहरीमा उजुरी दिएका छन् ।

घटना चोरीसँग सम्बन्धित भएकोले प्रहरीले तुरुन्तै कारबाहीमा जुटेर मुद्दा दर्ता गरी अनुसन्धान थालेको हो ।

प्रहरीले तरकारी बजार भित्र र बाहिर राखिएका करिब एक दर्जन सिसिटिभी क्यामेराको फुटेजमार्फत अनुसन्धान सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा…

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘सेप्टेम्बर प्लान’ सार्वजनिक भएको छ । यसै महिना पुटिनले युक्रेनको राजधानी किभ कब्जा गर्ने

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

एजेन्सी । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ

चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता

एजेन्सी । चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको

रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?

एजेन्सी । हिन्दू धर्ममा रुद्राक्षको ठूलो महत्व छ । रुद्राक्षलाई शिवबाट प्राप्त वरदान मानिन्छ । जसलाई भगवान शिवले संसारका भौतिक

शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ?

एजेन्सी । शरीरमा कोठी हुनु सामान्य कुरा हो । तर समुद्रशास्त्रका अनुसार शरीरमा हुने कोठीको विशेष अर्थ हुन्छ । यसले

शरीरका कुन अंग फरफराएमा शुभ/अशुभ मानिन्छ ?

एजेन्सी । कहिलेकाहीँ एक्कासी शरीरका अंगहरू जस्तै आँखा वा औंलाहरू फरफराउन थाल्छन् । हामीले यसको अर्थ बुझ्दैनौं । समुद्र शास्त्रमा

Techie IT