हङकङको नयाँ आकर्षणः विश्वकै विशाल चारतले लाल्टिन
एजेन्सी । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वल्र्ड रेकर्डस्मा कीर्ति कायम गर्न सफल भएको छ ।
विस्तृतमा
राजपाक्षे परिवारको देश बाहिर कति छ सम्पत्ति ?

एजेन्सी । राजपाक्षे परिवार श्रीलंकाको सबैभन्दा शक्तिशाली राजनीतिक परिवार थियो। सबैभन्दा धनी परिवार। सबैभन्दा खतरनाक परिवार। मिडिया उनीहरुको तारिफ गरेर थाक्थेनन् । आन्दोलनमा उभिने या त जेलमा पर्ने वा बेपत्ता हुने कैयौँ परिस्थिति थिए। तर, अहिले उनीहरु सबैका लागि देशको सबैभन्दा ठूलो खलनायक परिवार बनेका छन् । विगत डेढ दशकदेखि यो परिवारले श्रीलंकामा ठूलो पकड राखेको थियो।
श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ ।
श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन, सभामुखले भनेः राजापाक्षे देशभित्रै छन्

एजेन्सी । श्रीलंकामा पछिल्लो ३ महिनादेखि आर्थिक र राजनीतिक संकट जारी छ । जनता सडकमा उत्रिएका छन् । यसैबीच राष्ट्रपति निर्वाचनको मिति घोषणा भएको छ ।
एलोन मस्कले ट्वीट गर्दै ट्वीटरको मजाक उडाए !

एजेन्सी । पछिल्लो समय विश्वकै धनी व्यक्ति एलोन मस्क र सोसल मिडिया साइट ट्विटरबीचको विवाद बढेर गएको छ । ट्वीटर किन्न सम्झौता तोडेपछि कम्पनी र एलोन मस्कबीच ट्विट युद्ध सुरु भएको छ ।
एलोन मस्कसँगको सम्झौता तोडिएपछि ट्विटरको सेयरमा ११.३ प्रतिशत गिरावट

एजेन्सी । टेस्लाका मालिक एलोन मस्कले ४४ अर्ब डलरको सम्झौता रद्द गरेपछि ट्विटरको सेयर ११.३ प्रतिशतले घटेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा कसले सम्हाल्नेछ सत्ता ?

एजेन्सी । श्रीलंकामा जारी आर्थिक संकटको बीचमा हाल राष्ट्रपति गोटाबाया राजापाक्षे सरकारबाट बर्खास्त भएको देखिन्छ ।
सन् २०२३ मा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने !

एजेन्सी । जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रुपमा मनाइन्छ । यसै अवसरमा संयुक्त राष्ट्र संघले भारतको बारेमा एउटा चकित पार्ने रिपोर्ट दिएको छ ।
रुसले खार्किवमा छुट्टै सरकार चलाएको अमेरिकाको दाबी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध १४० औं दिन पनि जारी छ । पूर्वी युक्रेनको डोनेट्स्कको चासिभ यार शहरमा रहेको एउटा अपार्टमेन्टको पाँचौं तल्लामा रुसी सेनाले तीनवटा मिसाइल प्रहार गरेको थियो ।
श्रीलंकाको प्रधानमन्त्री निबासमा प्रदर्शनकारीको मोजमस्ती, कोही खाना पकाउँदै, कोही क्यारम खेल्दै !

एजेन्सी । श्रीलंकाका राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै शनिबार मध्य कोलम्बोको फोर्ट क्षेत्रमा रहेको राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।
एलोन मस्क ठुलै कानुनी झमेलामा पर्नसक्ने !

एजेन्सी । विश्वको सबैभन्दा धनी व्यक्ति, टेस्ला र स्पेस एक्सका मालिक एलोन मस्कले केही महिना अघि ट्विटर किनेको घोषणा गरेका थिए।
विचित्र विश्व ट्रेण्डिङ्ग
- ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला
- धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै चीन सरकारद्वार कर छुट लगायत विभिन्न सुविधाको घोषणा
- मन्कीपक्सको नाम परिवर्तन गरिने, कारण यस्तो
- हङकङको नयाँ आकर्षणः विश्वकै विशाल चारतले लाल्टिन
- परमाणु युद्ध भएमा विश्वभर भोकमरीका कारण मात्रै ५ अर्व मानिसको ज्यान जानेः अध्ययनकर्ता
- युक्रेनको सेनाको दाबीः धेरै रुसी आक्रमणलाई विफल पार्न सफल
- सलमान रुस्दीका छोराले दिए यस्तो प्रतिक्रिया
- यो हो संसारकै अनौठो गाउँ, जहाँका मानिस कपडा लगाउँदैनन्
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।