हङकङको नयाँ आकर्षणः विश्वकै विशाल चारतले लाल्टिन

एजेन्सी । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वल्र्ड रेकर्डस्मा कीर्ति कायम गर्न सफल भएको छ । विस्तृतमा


राजपाक्षे परिवारको देश बाहिर कति छ सम्पत्ति ?

राजपाक्षे परिवारको देश बाहिर कति छ  सम्पत्ति ?

एजेन्सी । राजपाक्षे परिवार श्रीलंकाको सबैभन्दा शक्तिशाली राजनीतिक परिवार थियो। सबैभन्दा धनी परिवार। सबैभन्दा खतरनाक परिवार। मिडिया उनीहरुको तारिफ गरेर थाक्थेनन् । आन्दोलनमा उभिने या त जेलमा पर्ने वा बेपत्ता हुने कैयौँ परिस्थिति थिए। तर, अहिले उनीहरु सबैका लागि देशको सबैभन्दा ठूलो खलनायक परिवार बनेका छन् । विगत डेढ दशकदेखि यो परिवारले श्रीलंकामा ठूलो पकड राखेको थियो।

श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ ।

श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन, सभामुखले भनेः राजापाक्षे देशभित्रै छन्

श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन, सभामुखले भनेः राजापाक्षे देशभित्रै छन्

एजेन्सी । श्रीलंकामा पछिल्लो ३ महिनादेखि आर्थिक र राजनीतिक संकट जारी छ । जनता सडकमा उत्रिएका छन् । यसैबीच राष्ट्रपति निर्वाचनको मिति घोषणा भएको छ ।

एलोन मस्कले ट्वीट गर्दै ट्वीटरको मजाक उडाए !

एलोन मस्कले ट्वीट गर्दै ट्वीटरको मजाक उडाए !

एजेन्सी । पछिल्लो समय विश्वकै धनी व्यक्ति एलोन मस्क र सोसल मिडिया साइट ट्विटरबीचको विवाद बढेर गएको छ । ट्वीटर किन्न सम्झौता तोडेपछि कम्पनी र एलोन मस्कबीच ट्विट युद्ध सुरु भएको छ ।

एलोन मस्कसँगको सम्झौता तोडिएपछि ट्विटरको सेयरमा ११.३ प्रतिशत गिरावट

एलोन मस्कसँगको सम्झौता तोडिएपछि ट्विटरको सेयरमा ११.३ प्रतिशत गिरावट

एजेन्सी । टेस्लाका मालिक एलोन मस्कले ४४ अर्ब डलरको सम्झौता रद्द गरेपछि ट्विटरको सेयर ११.३ प्रतिशतले घटेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा कसले सम्हाल्नेछ सत्ता ?

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा कसले सम्हाल्नेछ सत्ता ?

एजेन्सी । श्रीलंकामा जारी आर्थिक संकटको बीचमा हाल राष्ट्रपति गोटाबाया राजापाक्षे सरकारबाट बर्खास्त भएको देखिन्छ ।

सन् २०२३ मा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने !

सन् २०२३ मा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने !

एजेन्सी । जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रुपमा मनाइन्छ । यसै अवसरमा संयुक्त राष्ट्र संघले भारतको बारेमा एउटा चकित पार्ने रिपोर्ट दिएको छ ।

रुसले खार्किवमा छुट्टै सरकार चलाएको अमेरिकाको दाबी

रुसले खार्किवमा छुट्टै सरकार चलाएको अमेरिकाको दाबी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध १४० औं दिन पनि जारी छ । पूर्वी युक्रेनको डोनेट्स्कको चासिभ यार शहरमा रहेको एउटा अपार्टमेन्टको पाँचौं तल्लामा रुसी सेनाले तीनवटा मिसाइल प्रहार गरेको थियो ।

श्रीलंकाको प्रधानमन्त्री निबासमा प्रदर्शनकारीको मोजमस्ती, कोही खाना पकाउँदै, कोही क्यारम खेल्दै !

श्रीलंकाको प्रधानमन्त्री निबासमा प्रदर्शनकारीको मोजमस्ती, कोही खाना पकाउँदै, कोही क्यारम खेल्दै !

एजेन्सी । श्रीलंकाका राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै शनिबार मध्य कोलम्बोको फोर्ट क्षेत्रमा रहेको राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।

एलोन मस्क ठुलै कानुनी झमेलामा पर्नसक्ने !

एलोन मस्क ठुलै कानुनी झमेलामा पर्नसक्ने !

एजेन्सी । विश्वको सबैभन्दा धनी व्यक्ति, टेस्ला र स्पेस एक्सका मालिक एलोन मस्कले केही महिना अघि ट्विटर किनेको घोषणा गरेका थिए।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।