झरेको पैसा टिप्नेको भिडले सडक जाम पारेपछि...

एजेन्सी । अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्। विस्तृतमा


कस्ता कुरा गोप्य राख्ने ?

कस्ता कुरा गोप्य राख्ने ?

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।

कलियुगको अन्त्य अगाडिः न पिताको जोर चल्छ न त पतिको

कलियुगको अन्त्य अगाडिः न पिताको जोर चल्छ न त पतिको

एजेन्सी । हिन्दु धर्मको धार्मिक दस्तावेजको अनुसार युगलाई सत्य,त्रेता, द्धापर र कलि गरी चार भागमा विभाजन गरिएको छ ।

उत्तर कोरियामा छन् यस्ता अजबगजबका नियमहरु

उत्तर कोरियामा छन् यस्ता अजबगजबका नियमहरु

एजेन्सी । उत्तर कोरियामा कर्मचारीहरुलाई सातै दिन कम गर्नुपर्छ । यदी तपाईलाई शनिबार पनि अफिस जान पर्यो भने दिक्क लाग्न सक्छ । कम्पनीप्रति तपाईले राम्रो सोच पनि बनाउनु हुँदैनहोला ।

सबैभन्दा कडा कानुन भएका यी १० देशहरुः

सबैभन्दा कडा कानुन भएका यी १० देशहरुः

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।

मान्छेलाई जब दशा लाग्न थाल्छ यस्ता संकेतहरु देखिन थाल्छ

मान्छेलाई जब दशा लाग्न थाल्छ यस्ता संकेतहरु देखिन थाल्छ

मानिसका राम्रा दिनका मात्र अपेक्षा राख्छ । नराम्रा दिनको कुरा समेत गर्न चाहन्न । ज्योतिष शास्त्र अनुसार मानिसमा ग्रहका कारण दिन राम्रा र नराम्रा हुन्छन् ।

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाउने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाउने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।

यी हुन् विश्वकै चतुर महिला, बाल्यकालदेखि नै यस्ता थिए गुण

यी हुन् विश्वकै चतुर महिला, बाल्यकालदेखि नै यस्ता थिए गुण

एजेन्सी । इडिथ स्टर्न विश्कै चतुर महिला हुन् । उनी जन्मकालदेखि नै चतुर थिइन् । उनी एक वर्ष नपुग्दै क्यालकुलेशन गर्ने तथा प्रष्ट बोल्ने गर्थिन् ।

अनावश्यक गर्भबाट बच्न अजबगजबको उपाय !

अनावश्यक गर्भबाट बच्न अजबगजबको उपाय !

एजेन्सी । अनावश्यक गर्भबाट बच्न आजकल दम्पत्तिहरु हरेक उपायहरु अपनाउछन् । टेक्नोलोजीको जमानामा आजकल धेरै अनावश्यक गर्भ रोक्न धेरै उपकरणहरुको विकास भइसकेको छ ।

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।

अम्बानीको खल्तीको रहस्य !

अम्बानीको खल्तीको रहस्य !

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।