पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् । विस्तृतमा


महिला डाक्टरले गरिन् आफ्नै श्रीमानको हत्या

महिला डाक्टरले गरिन् आफ्नै श्रीमानको हत्या

एजेन्सी । भारतको हैदराबादमा एउटा हृदय विदारक घटनाको खुलासा भएको छ । एक महिला डाक्टरले आफ्नै श्रीमानको हत्या गरेकी छन् । श्रीमान पुर्व सेनाको कप्तान रहेको बताइएको छ ।

अब चीनका स्कुले विद्यार्थीले लगाउनेछन् 'स्मार्ट युनिफर्म' !

अब चीनका स्कुले विद्यार्थीले लगाउनेछन् 'स्मार्ट युनिफर्म' !

एजेन्सी । विश्व कोरोनाको चपेटमा रहेको छ । तर, चीनमा एकपछि अर्को विश्वलाई आश्चर्यचकित पार्ने कामहरु भइरहेका छन् । रिपोर्टका अनुसार चीनमा कोरोनाको असर कम रहेको छ भने विकासका कामहरुले तीब्रता पाएका छन् । चीनमा स्कुलहरु सञ्चालनमा आइसकेका छन् । चीनले पछिल्लो समय स्मार्ट कपडाको विकास गरेको छ जसको प्रयोग स्कुलका विद्यार्थीहरुले गर्नेछन् ।

रसियाका आम नागरिकलाई यसै साता कोरोना भ्याक्सिन उपलब्ध हुनसक्ने

रसियाका आम नागरिकलाई यसै साता कोरोना भ्याक्सिन उपलब्ध हुनसक्ने

एजेन्सी । रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले ११ अगस्टमा घोषणा गरेको कोरोना भ्याक्सिन रसियन नागरिकलाई यही साता उपलब्ध गराउने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यदी युद्ध भएमा उत्तर कोरिया कति खतरनाक हुनसक्छ ?

यदी युद्ध भएमा उत्तर कोरिया कति खतरनाक हुनसक्छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीलाई आरोप लगाउँदै भनेका थिए कि उनीहरु देशलाई युद्धमा होम्न चाहिरहेका छन् । त्यस्तै चुनावी र्यालीमा उनले एक आश्चर्य लाग्ने बयान दिएका थिए ।

अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो

अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो

सिड्नी । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् ।

मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवा फैलिएपछि...

मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवा फैलिएपछि...

डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।

बिहान बिहान तातोपानीमा कागती र मह मिसाएर खानुहोस्, यस्ता छन् फाइदाहरु

बिहान बिहान तातोपानीमा कागती र मह मिसाएर खानुहोस्, यस्ता छन् फाइदाहरु

एजेन्सी । मह आयुर्वेदको एक महत्वपूर्ण औषधि हो । महले पौष्टिकता दिनुको साथै पाचनशक्तीमा सन्तुलन ल्याउन सहयोग गर्दछ । त्यस्तै कागतीको सेवन पनि शरिरको अतिरिक्त बोसो हटाउन सहयोगीसिद्ध हुन्छ ।

आँधीरातमा विवाहित प्रेमिकालाई भेट्न गएका प्रेमीलाई निर्वस्त्र बनाएर कुटपिट

आँधीरातमा विवाहित प्रेमिकालाई भेट्न गएका प्रेमीलाई निर्वस्त्र बनाएर कुटपिट

एजेन्सी । बिहारको गोपालगन्जमा एक युवकलाई आफ्नो विवाहित प्रेमिकालाई भेट्नु निकै महँगो सावित भएको छ । ती युवतीका परिवारले प्रेमीलाई ओछ्यानबाटै समातेर सडकमा घिसार्दै ल्याएर मरणासन्न हुने गरी कुटपित गरेका छन् ।

हालसम्म एउटा पनि कोरोना संक्रमणको केश नदेखिएका ११ देशहरु

हालसम्म एउटा पनि कोरोना संक्रमणको केश नदेखिएका ११ देशहरु

एजेन्सी । केही देश छोडेर विश्वका अधिंकाश देशहरु कोरोनाको चपेटमा परेका छन् । कोरोनाका कारण विश्वभर करोडौँ मानिसहरु संक्रमित भएका छन् भने लाखौँले ज्यान गुमाइसकेका छन् ।

चाणक्य नीतिः दुश्मनले पनि यस्ता व्यक्तिको पैसामा रजाई गर्छन्

चाणक्य नीतिः दुश्मनले पनि यस्ता व्यक्तिको पैसामा रजाई गर्छन्

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।