जलवायुसम्बन्धी वैज्ञानिकहरूलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइने

एजेन्सी । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् । विस्तृतमा


तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ ? यसरी पनि थाहा पाउनुहोस्

तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ ? यसरी पनि थाहा पाउनुहोस्

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

शनिबार यस्ता कामहरु गरे असफल भइन्छ

शनिबार यस्ता कामहरु गरे असफल भइन्छ

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

यी हुन् सन् २०१९ का विश्वकै सुन्दर युवतीहरु

यी हुन् सन् २०१९ का विश्वकै सुन्दर युवतीहरु

वल्डरलिष्ट मिडियाले सन् २०१९ का विश्वकै सुन्दर युवतीहरुको सची निकालेको छ ।

यी देशहरुमा हुन्छ सबैभन्दा धेरै डिभोर्स

यी देशहरुमा हुन्छ सबैभन्दा धेरै डिभोर्स

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।

७ करोडको बिकिनी लगाएर एल्सा होस्क र्‍याम्पमा (भिडियो सहित)

७ करोडको बिकिनी लगाएर एल्सा होस्क र्‍याम्पमा (भिडियो सहित)

एजेन्सी । स्विडेनकी मोडल एल्सा होस्क निकै महंगो बिकिनी लगाएर र्‍याम्पमा हिडेको फोटो सार्वजनिक हुँदै विश्व जमात नै एकपटक बिकिनीको फोटो हेर्न तम्सिएका थिए । केही महिना अघि एक फेशन शोमा उनी निकै महँगो बिकिनी लगाएर र्‍याम्पमा पुगेकी थिइन् ।

प्रत्येक वर्ष लामखुट्टेले मार्छ सबैभन्दा धेरै मानिस, अन्य जीवहरुको सुची यस्तो

प्रत्येक वर्ष लामखुट्टेले मार्छ सबैभन्दा धेरै मानिस, अन्य जीवहरुको सुची यस्तो

एजेन्सी । विश्वमा दैनिक हजारौँ मानिसहरुको मृत्युको खबर आइनै रहन्छ । तर, के कति कारण उनीहरुको मृत्यु हुने गर्छ त्यसबारे भने कमैलाई थाहा हुन्छ । कुनै जीवका कारण पनि धेरै मानिसहरुको ज्यान जाने गरेको छ ।

पाँच दिनपछि इनारबाट जीवितै उद्धार

पाँच दिनपछि इनारबाट जीवितै उद्धार

सर्लाही । घरबाट हराइरहेका ५५ वर्षीय सानुमान जिम्बालाई पाँच दिनपछि इनारबाट जीवितै उद्धार गरिएको छ । हरिवन नगरपालिका–५ घुर्काैलीमा रहेको इनारमा खसेका जिम्बालाई नेपाली सेनाको सहयोगमा उद्धार गरिएको हो ।

एकपछि अर्को कुरामा पछि पर्दै अमेरिका, विश्वकै सबैभन्दा धेरै अण्डा उत्पादन गर्ने देश पनि चीन

एकपछि अर्को कुरामा पछि पर्दै अमेरिका, विश्वकै सबैभन्दा धेरै अण्डा उत्पादन गर्ने देश पनि चीन

प्राय दैनिक प्रयोग आउने र स्वास्थ्यलाई तन्दरुस्त राख्न अण्डाको प्रयोग गरिन्छ । ब्रेकफास्ट वा अन्य प्रयोजनका लागि अण्डाको विशेष महत्व रहेको छ ।

घरमा मनीप्लान्ट लगाउँदै हुनुहुन्छ ? यस्तो गल्ती नगर्नुहोस्

घरमा मनीप्लान्ट लगाउँदै हुनुहुन्छ ? यस्तो गल्ती नगर्नुहोस्

एजेन्सी । हामी प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

विश्वकै केही विचित्र तस्वीरहरु

विश्वकै केही विचित्र तस्वीरहरु

जमर्नीको बर्लिनमा आगामी सेप्टेम्बरमा आयोजना हुने आइ इएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।५ लाख ९० हजार फोटोबाट उत्कृष्ट १ सय फोटो छानिएको हो ।

पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।