विश्वका १० सर्वाधिक धनी युट्युवरहरु

एजेन्सी । गुगलको भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युवबाट मनग्य आम्दानी गरेर यसै माध्यमलाई नै आम्दानीको स्रोत बनाउने विश्वमा थुप्रै मानिसहरु रहेका छन् । विस्तृतमा


यी सुन्दर युवतीहरुले विवाहका लागि पुरुष नै पाएनन्

यी सुन्दर युवतीहरुले विवाहका लागि पुरुष नै पाएनन्

ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ ।

सुन्दै आश्चर्य लाग्नेः यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

सुन्दै आश्चर्य लाग्नेः यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन ।

यी हुन विश्व सम्पदा सूचीमा सूचीकृत १० आश्चर्यजनक सम्पदाहरु, यस्ता छन् रोचक पक्षहरु

यी हुन विश्व सम्पदा सूचीमा सूचीकृत १० आश्चर्यजनक सम्पदाहरु, यस्ता छन् रोचक पक्षहरु

सयुंक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले कुनै पनि सम्पदालाई त्यसको विशेष साँस्कृतिक र भौतिक महत्वलाई मनन गर्दै सूचीकृत गरेपछि मात्रै त्यो सम्पदालाई विश्व सम्पदा मानिन्छ ।

गैंडामाथि चढ्ने यी व्यक्ति काे हुन् ? तस्वीर भाइरल भएपछि बढ्याे चासाे

गैंडामाथि चढ्ने यी व्यक्ति काे हुन् ? तस्वीर भाइरल भएपछि बढ्याे चासाे

चितवन । विश्वकै दुर्लभ मानिने एक सिंगे गैंडामाथि एक व्यक्ति चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अष्ट्रेलियाको एक रेस्टुरेन्टमा श्रीमतीले बिल तिर्न नमानेपछि श्रीमान्ले प्रहरीलाई बोलाए

अष्ट्रेलियाको एक रेस्टुरेन्टमा श्रीमतीले बिल तिर्न नमानेपछि श्रीमान्ले प्रहरीलाई बोलाए

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो । टीभीको रिमोटका लागि, खाने कुरा नमिठो हुँदा वा चिसो टावलका कारण

विश्वकै धनी गाउँ जहाँ छ आश्चर्य लाग्दा सुविधाहरू

विश्वकै धनी गाउँ जहाँ छ आश्चर्य लाग्दा सुविधाहरू

चिनको सबैभन्दा धनि गाँऊ जँहाका प्रत्येक मानिसको बैंक खातामा एक लाख डलरभन्दा बढि तर यी सब सुविधा एकचोटी गाँऊ छोडेमा सबै काटिन्छन् ।

अष्ट्रेलियाबारे अजबगजबका कुराहरु

अष्ट्रेलियाबारे अजबगजबका कुराहरु

आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।

एउटा अनौठो जात्रा जहाँ आफ्नी श्रीमती अर्कैले भगाइदिन्छन्

एउटा अनौठो जात्रा जहाँ आफ्नी श्रीमती अर्कैले भगाइदिन्छन्

एजेन्सी । संसारमा अजबगजबका चलनहरु रहेका छन् । एउटा यस्तै अचम्म लाग्दो चलन अफ्रिकामा रहेको छ ।

३० जना तालिवानी लडाकुलाई धुलो चटाउने नेपाली बहादुर गोर्खा आर्मी 'दीपप्रसाद'

३० जना तालिवानी लडाकुलाई धुलो चटाउने नेपाली बहादुर गोर्खा आर्मी 'दीपप्रसाद'

एजेन्सी । आज पुरै विश्वमा आतंकविरोधी मिसनहरु चलिरहेका छन् । हतियारका भरमा आतंकवादीहरु आफ्नो माहौल बनाउने रणनीतिमा रहेका छन् ।

अनुहार मिलेकै भरमा निर्दोष व्यक्तिलाई १७ वर्ष जेल सजाय

अनुहार मिलेकै भरमा निर्दोष व्यक्तिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । विश्वमा दिनहुँ केही न केही रोचक घटना घटेकै हुन्छन् । ती कुनै रोमाञ्चक हुन्छन् भने कुनै अत्यन्त पिडादायी हुन्छन् ।

पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।