न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


हात्तीबारे १० रोचक तथ्य

हात्तीबारे १० रोचक तथ्य

एजेन्सी । विश्वमा अनेकौं प्रजातिका जनावरहरु हुन्छन् । सबैको आफ्नै जिउने तरिका हुन्छन् । यदि जंगलमा तपाईको भेट हात्तीसँग भयो भने तपाइलाई बच्नको लागि कुनै उपाय रहँदैन ।

एक किलोग्राम चियाको मूल्य ८० हजार

एक किलोग्राम चियाको मूल्य ८० हजार

एजेन्सी । भारतको आसाममा दुर्लभ ‘मनोहारी गोल्ड चिया’ अहिलेसम्मकै भारी मूल्यमा बिक्रि भएको छ ।

आफ्नै काकालाई कुकुरले टोकाएर मृत्युको सजाय दिएका किमबारे अनौठा कुराहरु

आफ्नै काकालाई कुकुरले टोकाएर मृत्युको सजाय दिएका किमबारे अनौठा कुराहरु

विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए ।

विवाह गर्न युवाहरु नै नभएपछि विवाहित पुरुषसँग विवाह गर्दै युवतीहरु !

विवाह गर्न युवाहरु नै नभएपछि विवाहित पुरुषसँग विवाह गर्दै युवतीहरु !

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु विवाह गर्न पाएका छैनन् । तर, विश्वमा यस्तो पनि राष्ट्र छ जहाँ युवतीहरु युवक नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् ।

छिमेकी राष्ट्र चीनबारे १० रोचक तथ्य

छिमेकी राष्ट्र चीनबारे १० रोचक तथ्य

एजेन्सी । हाम्रो देशको उत्तरी भागमा रहेको छिमेकी राष्ट्र चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र हो ।

गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।

विश्वमा १ सेकेन्डमा के–के हुन्छ ?

विश्वमा १ सेकेन्डमा के–के हुन्छ ?

एजेन्सी । हामीले १ सेकेन्डलाई वास्ता गर्दैनौं । कुरामा कुरा चल्दा भन्ने गरिन्छ ‘जम्मा एक सेकेन्ड है’ भनेर ।

छोराछोरीले विवाह ढिलो वा चाँडो गर्नु आमाबुबा प्रमुख कारण !

छोराछोरीले विवाह ढिलो वा चाँडो गर्नु आमाबुबा प्रमुख कारण !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् । सायद उनीहरु आफ्ना आमाबुबाले गरेको गलत निर्णयबाट बच्न चाहन्छन् ।

डाक्टरको हारपछि आँफै अनुसन्धान गरेर उपचार गरेका यी व्यक्ति..

डाक्टरको हारपछि आँफै अनुसन्धान गरेर उपचार गरेका यी व्यक्ति..

एजेन्सी । अमेरिकामा ११ वर्षसम्म ओच्छ्यानमा थला परेका व्यक्ति डोउ लिन्ड्सेको उपचार गर्न सबै डाक्टरले हार मानेका थिए ।

मुटु नै थर्काउने उत्तर कोरियाको १० कानुन

मुटु नै थर्काउने उत्तर कोरियाको १० कानुन

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।