न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


संसारका १० रहस्यमयी वस्तु

संसारका १० रहस्यमयी वस्तु

संसारको इतिहास अचम्मको रहस्यले भरिएको छ । हामी मध्ये कसैले पनि तिनीहरको बारेमा अध्ययन गरेर निश्कर्ष निकाल्न धेरै समय लाग्नेछ । तर, भित्रि रहस्य नखुलेका बस्तुहरुलाई हेर्न सबैलाई रोचक लाग्छ । ती मध्ये रहस्य नखुलेका विश्वका १० रोचक वस्तु यस्ता छन् ।

मुटु प्रत्यारोपणको आठ महिनापश्चात म्याराथनमा ५ किमी दौडिएपछि...

मुटु प्रत्यारोपणको आठ महिनापश्चात म्याराथनमा ५ किमी दौडिएपछि...

एजेन्सी । भारतको गुजरातका २९ बर्षीय प्रियाङ्क दिक्षितले मुटु प्रत्यारोपणको आठ महिनापछि म्याराथनमा दौडिँदै पाँच किलोमिटरको दूरी ५६ मिनेटमा पूरा गरेका छन् ।

फालिएका प्लाष्टिको बोटलबाट टी–शर्ट तथा क्याप बन्दै

फालिएका प्लाष्टिको बोटलबाट टी–शर्ट तथा क्याप बन्दै

एजेन्सी । रेलको स्टेशनहरुमा फालिने पानीका खाली बोटलबाट अब टी–शर्ट तथा क्याप टोपी बनाउन सकिनेछ । भारतको बिहारको पटना रेल स्टेशनले यसको प्रयोग गरेको छ ।

कस्तो अचम्म ! चौध रुपैयाँको टिकट नदिँदा २४ लाख जरिवाना

कस्तो अचम्म ! चौध रुपैयाँको टिकट नदिँदा २४ लाख जरिवाना

एजेन्सी । भारतको गुजरातमा राज्य सडक परिवहन निगमको एक बसका सह–चालकलाई यात्रीसँग १४ रुपैयाँको टिकट नदिनु महँगो सावित भएको छ ।

यी हुन् आश्चर्य चकित पार्ने १० अनौठा तथ्यहरु

यी हुन् आश्चर्य चकित पार्ने १० अनौठा तथ्यहरु

एजेन्सी । विश्वमा अनेकौं प्रजाति रहन्छन् । एक हिसाबले विश्व नै विचित्र रहेको छ । विश्वमा अनेकौं कुराहरु छन् जुन हामीलाई अनौठो लाग्न सक्छ । यहाँ हामी १० रोचक तथयहरुबारे चर्चा गर्दैछौं जुन तपाईलाई पत्यार नलाग्न सक्छ ।

घरमा नराख्नुहोस् टुटेफुटेका र खिया लागेका सामान !

घरमा नराख्नुहोस् टुटेफुटेका र खिया लागेका सामान !

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ ।

एक दिनमा सात देश घुमेर विश्व रेकर्ड बनाउने यी व्यक्ति

एक दिनमा सात देश घुमेर विश्व रेकर्ड बनाउने यी व्यक्ति

एजेन्सी । हंगेरीका डेभिड कोभारीले २४ घण्टामा ७ देश घुमेका छन् । सात देशको दूरी मापन गर्नुभन्दा अघि यस भन्दा अघि बनेका रेकर्डको जानकारी उनले लिएका थिए ।

महिलाले यस्तो हर्कत गरेमा यी देशमा हुन्छ कडा सजाय !

महिलाले यस्तो हर्कत गरेमा यी देशमा हुन्छ कडा सजाय !

एजेन्सी । यो सबैलाई थाहा भएकै कुरा हो महिलाका स्तनहरुले पुरुषहरुलाई आकर्षित गर्छन् । बच्चाका लागि स्तनपान गराउनु एउटा काम हो भने सेक्सका लागि पनि स्तनको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ । समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् ।

बाघबारे १० अनौठा तथ्यहरु

बाघबारे १० अनौठा तथ्यहरु

एजेन्सी । आज जुलाई २९ अर्थात विश्व बाघ दिवस । ‘सेभ द टाइगर’ स्लोगन विश्वमै प्रचलित रहेको छ । विश्वमा बाघको सङ्ख्या यतिमात्र रहेको छ, यदि विश्वका व्यक्तिहरुलाई भाग लगाई बाघ बचाउन लागेमा २० लाख मानिसको भागमा एक बाघ पर्न जान्छ ।

१४०० लाख वर्ष पुरानो शाकाहारी डाइनोसरको हड्डी भेटियो

१४०० लाख वर्ष पुरानो  शाकाहारी डाइनोसरको हड्डी भेटियो

एजेन्सी । फ्रान्सको च्यारेन्ट क्षेत्रको याङ्गिक जंगलमा खन्दै गर्दा शाकाहारी डाइनोसर सरोपड को हड्डी भेटिएको छ । ६.६ फिट लामो तथा ५०० किलोग्रामको उक्त हड्डी १४०० लाख वर्ष पुरानो रहेको छ ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।