मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु
एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।
विस्तृतमा
यी ५ देश जहाँ साउदी अरबका मानिसलाई जान प्रतिबन्धित छन्

वर्तमान समयमा जति पनि मुस्लिम देशहरु रहेका छन् तीमध्ये साउदी अरबलाई सबैभन्दा प्रसिद्ध मानिन्छ । मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का मदिना पनि यही देशमा भएको कारणले पनि चाहे हज होस् या उमराहको लागि पनि यो देश प्रसिद्ध छ ।
'जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो'

टोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।
जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ ।
वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।
हत्केलामा यस्तो चिन्ह हुने व्यक्तिहरु सजिलै धनवान् हुन्छन्

एजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।
यस्ता छन् विमान दुर्घटना हुने १० कारणहरु

एजेन्सी । विमान दुर्घटनाका कारण विश्वमा हालसम्म हजारौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि बेलाबेलामा विभिन्न कारण विमान दुर्घटनाहरु हुने गरेका छन् । केही यस्ता कारणहरु रहेका छन् जसका कारण अधिक विमान दुर्घटना हुने गरेका छन् ।
एउटा अजबगजबको जात्रा जहाँ आफ्नी श्रीमती अर्कैले भगाइदिन्छन्

एजेन्सी । संसारमा अजबगजबका चलनहरु रहेका छन् । एउटा यस्तै अचम्म लाग्दो चलन अफ्रिकामा रहेको छ ।
कहिल्यै धन सम्पतिको कमी हुने नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।
अमेरिका ध्वस्त बनाउन रुसले बनाएको थियो यस्ता घातक हतियारहरू

प्रथम विश्वयुद्ध पछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी देश बन्यो । तर दोस्रो विश्वयुद्ध पछि अमेरिका सहित कैयौं पश्चिमा देशहरु सोभियत संघको दुश्मन बनिसकेका थिए । यस पछि सोभियत संघले आफ्नो सैन्य शक्ति बढाउने र घातक हतियार बनाउने सिलसिला सुरु गर्यो जसको कारणले पुरै विश्वमा डर पैदा भयो ।
तनाव कम गर्ने एक अचुक उपाय

एजेन्सी । एउटा अजबगजबको एप बनाइएको छ । उक्त एपबाट तनाब कम हुने अपेक्षा लिइएको छ । वैज्ञानिकहरुले मध्यम र त्योभन्दा कम आयु भएकाहरुको मद्दतका लागि एउटा स्मार्टफोन एप विकसित गरेका छन् । यो एपले बिरामीहरुको मानसिक तथा अन्य गम्भीर स्थितिका रोगहरुलाई स्वयं व्यवस्थापन गर्नका लागि काम गर्ने गर्दछ । यो एपले लगभग तीन महिनाको अवधिमा १० सेशन लिने गर्दछ ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।