जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
सफल हुन मंगलबारका दिन यस्ता कार्यहरु गर्नुहोस्

आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ ।
श्रीमतीहरुलाई जहिल्यै यस्ता परिबन्धनले अल्झाउने गर्छ

विवाह एउटा यस्तो सम्बन्ध हो जसले श्रीमान र श्रीमतीलाई एकअर्कोसँग पुर्ण जिम्मेदारीका साथ जीवन बिताउन प्रेरित गर्छ । यदी यो सम्बन्धमा कुनै खाले तिक्तता आउँछ भने जीवनभर दरारमात्र पैदा हुन्छ । कतिपटक घरमा सुन्दर श्रीमती हुदाँहुँदै पनि श्रीमानले बाहिर अफयेर चलाउने गर्छन् । आफ्नी श्रीमतीलाई धोका दिने काम गर्छन् ।
कुन–कुन राशिकाबीच विवाह गर्नु हुदैन ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
पैसाको कमी हुन नदिन प्रत्येक बिहान यस्ता कार्यहरु गर्नुहोस्

एजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
मध्यराति निन्द्रा खुल्छ ? कतै यी कारणहरु त होइनन्

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
के तपाईको हत्केलामा पनि छ ‘V’ चिन्ह ?

एजेन्सी । हस्तरेखा विज्ञानले बताएअनुसार मानिसको हत्केलामा भएका हरेक रेखाहरुको आ–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । जुन कुरामो व्याख्या समुन्द्र शास्त्रमा उल्लेख उल्लेख गरिएको छ ।
दृढ विश्वासका धनी अनन्त अम्बानी !

एजेन्सी । १०८ किलो शरिरको वजन घटाउन सम्भब होला त ? सुन्दा पनि अचम्म लाग्न सक्ला । यदि मानिसमा दृढ इच्छाशक्ति भएमा सकिन्छ भनेर नै प्रमाणित गरिदिए अन्तत अम्बानीले । डेढ वर्षभित्र १०८ किलो शरिरको तौल घटाएरे चौतर्फी चर्चाको पात्र बने अनन्त अम्बानी ।
आठ वटा खुट्टा भएको बाख्रा हेर्नुहाेस्

पाल्पाको रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको छ ।
युवतीले जहिले ख्याल गर्ने कुराः कुनु कुन राशिका पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट पति ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।
यस्तो घरमा बस्नु सधैँ खतरनाक

एजेन्सी । गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।