एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् । विस्तृतमा


यी हुन् विश्वकै चतुर महिला

यी हुन् विश्वकै चतुर महिला

एजेन्सी । इडिथ स्टर्न विश्कै चतुर महिला हुन् । उनी जन्मकालदेखि नै चतुर थिइन् । उनी एक वर्ष नपुग्दै क्यालकुलेशन गर्ने तथा प्रष्ट बोल्ने गर्थिन् ।

यी हुन् चर्चित पाकिस्तानी महिला राजनीतिज्ञहरु

यी हुन् चर्चित पाकिस्तानी महिला राजनीतिज्ञहरु

पाकिस्तानमा पछिल्लो समय महिलाहरुको राजनीतिमा सक्रियता बढेको पाइन्छ ।

केटाहरु कस्ती केटी भनेसी हुरुक्कै हुन्छन् ?

केटाहरु कस्ती केटी भनेसी हुरुक्कै हुन्छन् ?

युवकलाई कस्ती युवती मनपर्छ रु यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् । एउटी प्रेमिका बनाउँदा एउटा युवकले आफ्नी प्रेमिकाबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ । युवकहरु चाहान्छन् आफ्नी गलफ्रेण्ड अन्यन्त राम्री र कुरा बुझ्ने होस् ।

अर्जेन्टिनाबारे अजबगजबका कुराहरु

अर्जेन्टिनाबारे अजबगजबका कुराहरु

विश्वमा फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरुबारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई थाहा छ । पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना ।

यस्तो सौख पूरा गर्नकै लागि नीता अम्बानी खाली गर्छिन् यति ठूलो घर

यस्तो सौख पूरा गर्नकै लागि नीता अम्बानी खाली गर्छिन् यति ठूलो घर

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।

विश्वकाे सर्वाधिक महँगाे धातुकाे बारेमा थाहा पाउनुहाेस्

विश्वकाे सर्वाधिक महँगाे धातुकाे बारेमा थाहा पाउनुहाेस्

हामीमध्ये धेरैलाई विश्वको सर्वाधिक महँगो धातु सुन हो भन्ने लाग्न सक्छ । तर त्यो गलत धारणा हो । खासमा सुन विश्वको तेस्रो महँगो धातु हो । विश्वको सर्वाधिक महँगो धातु भने ‘रोडियम’ हो ।

जान्नुहोस्, यस्ता खाले सपना किन देखिन्छ ?

जान्नुहोस्, यस्ता खाले सपना किन देखिन्छ ?

एजेन्सी । निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।

अजबगजबका पिता ?

अजबगजबका पिता ?

एजेन्सी । एक मानिसको ८०० बच्चा कसरी हुनसक्छ रु हरेक हप्ता कसरी कसरी पिता बन्न सक्छ रु यो कुरा सुनेर तपाई अचम्ममा पर्नुभयो होला रु कुरा यस्तो रहेको छ ।

श्रीमतीलाई डिभोर्स दिदाँ अर्बौको सम्पत्ति गुमाएका श्रीमानहरु

श्रीमतीलाई डिभोर्स दिदाँ अर्बौको सम्पत्ति गुमाएका श्रीमानहरु

एजेन्सी । केही यस्ता डिभोर्सका किस्साहरु रहेका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् । विश्व इतिहासमा अनौठो रेकर्ड यस डिभोर्सले पनि राखेको छ ।

यी हुन् सबैभन्दा मुश्किल र कठिन जागिर

यी हुन् सबैभन्दा मुश्किल र कठिन जागिर

एजेन्सी । विश्वमा कतिपय यस्ता जागिरहरु हुन्छन् जुन अति नै डरलाग्दा र कठिन हुन्छन् ।

पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।