मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु
एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।
विस्तृतमा
यी बालिकाले कमाउँछिन् मासिक लाखौँ डलर

एकतर्फ मानिसहरु पैसा जागिर पाउनका लागि डिग्री, ट्रेनिङ र धेरै संख्यामा अन्तर्वार्ताको सामना गर्नु परिरहेको छ । अर्को तर्फ एक आठ वर्षिय बच्चीले युट्युवमार्फत प्रत्येक महिना १,२७,७७७ डलर कमाउने गर्छिन् ।
जापानीजहरु किन दुब्ला र स्वस्थ हुन्छन् ? यस्ता छन् रहस्यहरु

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।
अजबगजबको ‘मोर्डन म्यान केभ’

एजेन्सी–केही वर्ष अगाडिको कुरा हो, एक ३८ वर्षिय व्यापारी एन्जेलो मास्ट्रोपिइट्रो रोगबाट ग्रस्त भए । विरामी परेपछि उनले जीवनलाई नयाँ तरिकाले चिन्ने अवसर पाए । त्यसपछि उनले एउटा योजना बनाएर अगाडि बढ्ने लक्ष्य लिए ।
धेरै बच्चा जन्माएका बावुआमालाई यस्तो रोग लाग्न सक्ने उच्च सम्भावना

वासिङ्टन । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।
अष्ट्रेलियामा अजबगजबको घटनाः पादेर मानसिक तनाब दिएको भन्दै २० करोड क्षतिपूर्ति माग

अष्ट्रेलिया । अष्ट्रेलियामा एक इन्जियिनरले एक अजबगजबको मामिलामा आरोप लगाएका छन् । उनले एक पुर्व सुभरभाइजरविरुद्ध पादेर आफुलाई प्रताडित गरेको अरोप लगाउँदै कोर्टमा मुद्धासमेत दायर गरेका छन् ।
अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।
चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

नानजिङ । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।
'दुवईका धनाढ्यहरु चितुवा तथा सिंह पाल्न रुचाउँछन्'

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।
किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।
अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।