मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ । विस्तृतमा


कहिल्यै यी अभागी मानिसहरुबारे थाहा पाउनु भएको छ ?

कहिल्यै यी अभागी मानिसहरुबारे थाहा पाउनु भएको छ ?

यदी तपाईको दिन खराब बितिरहेको छ भने विश्वका केही अभागी मानिसहरुबारे थाहा पाइराख्नुहोस् । उनीहरुबारे थाहा पाएपछि पक्कै पनि तपाईले केही राहत महसुस गर्नुहुनेछ ।

निदाएको बेला ऐठन हुन्छ ? कतै तपाईलाई यस्तो त भएको छैन

निदाएको बेला ऐठन हुन्छ ?  कतै तपाईलाई यस्तो त भएको छैन

एजेन्सी । तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छरु तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ?

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।

छोराले बाबुको हत्या गरे

खाँदबारी । खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् ।

बच्चा जन्माउन अमेरिका पुग्न थाले !

बच्चा जन्माउन अमेरिका पुग्न थाले !

मियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो ।

हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा खडा गरिन आफ्नै कम्पनी

हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा खडा गरिन आफ्नै कम्पनी

आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् ।

एक घण्टासम्म चलेको भिडन्तमा कुकुरले चितुवा मार्‍यो

एक घण्टासम्म चलेको भिडन्तमा कुकुरले चितुवा मार्‍यो

गोरखा । गोखराको पालुङटार नगरपालिका– १० धुँवाकोटमा कुकुर र चितुवाबीच भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ बजेतिरबाट सुरु भएको भिडन्तमा चितुवालाई ६ वटा स्थानीय कुकुरले आक्रमण गरेका थिए । फुचुङ लामाको बाख्रा फारममा चितुवा आएपछि कुकुरहरुले चितुवालाई आक्रमण गरेका थिए । आक्रमणबाट एउटा कुकुर पनि मरेको छ भने दुई कुकुर घाइते भएका छन् ।

मान्छे कतिसम्म चतुर हुनसक्छ ? यी हुन् विश्वकै सबैभन्दा चुतर व्यक्तिहरु

मान्छे कतिसम्म चतुर हुनसक्छ ? यी हुन् विश्वकै सबैभन्दा चुतर व्यक्तिहरु

मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ । कतिले त्यस्ता मानिसलाई मानसिक रोगी पनि भन्ने गर्छन् । तर मस्तिष्कले बनाएको पहिचानको लोभ गर्ने पनि कम रहेका छैनन् ।

अनिल अम्बानीका कारण धन्नै जेल गएका थिए मुकेश अम्बानी

अनिल अम्बानीका कारण धन्नै जेल गएका थिए मुकेश अम्बानी

एजेन्सी । १० वर्ष अगाडि अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीविरुद्ध १० करोडको मानहानी मुद्धा दर्ता गरएका थिए ।

सोचेजस्तो जागिर पाउन गर्नुस् यो विधि

सोचेजस्तो जागिर पाउन गर्नुस् यो विधि

एजेन्सी । धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ ।

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।