मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु
एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।
विस्तृतमा
विश्वकै सबैभन्दा कडा कानुन भएका देशहरु !

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।
यी हुन् सन् २०१८ मा बस्न अयोग्य १० सहर

सर्वेक्षणका अनुसार गत वर्ष करिब आधा सहरहरूले बस्न योग्यको सूचीमा सुधार गरेको देखिएको छ। यो वर्ष दोस्रो स्थानमा रहेको मेल्बर्न पहिले सात वर्षसम्म पहिलो स्थानमा रहेको थियो।
चीनले नदीमाथि नै बनाइदियो राजमार्ग

एजेन्सी । चीनले यस्तो अजबगजबको काम गरेर विश्वलाई नै आश्चर्य चकित पारिदिएको छ । अजब गजबको काम गर्दै आइरहेको चीनले पछिल्लो समय नदीमाथि नै राजमार्ग बनाइदिएको छ ।
जब श्रीमतीले डिभोर्स मागिन्

आइसा धन्नुपाआ नाम गरेकी एक महिलाले विवाह गरेको एक हप्ता नबित्दै आफ्नो श्रीमानसँग डिभोर्स पाउ भन्दै अदालतमा उजुरी दायर गरेकी छिन् ।
ब्रेकअप भएपछि युवतीहरु कस्ता कस्ता हर्कत गर्छन् ?

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् ।
के तपाईको घरमा यस्ता चीज छन् ? छैनन् भने कहिल्यै हुनेछैन ईश्वरको कृपा

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
महिलाको मात्र रबाफ चल्ने ठाउँ

संसारभर केटीले केटा जिस्काएको कुरा सुन्न र देख्न पनि पाइन्छ । तर, विश्वमा यस्तो स्थान पनि रहेको छ जहाँ युवतीहरु युवाहरुलाई जिस्काउने काम गर्छन् ।
एक यस्ता चोर जसले राष्ट्रपति भवन नै बेचिदिए

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।
उडिरहेकाे जहाजभित्र दुर्इ पाइलटबीच जब ककपिटमै कुटाकुट भयाे...

इरान । इरानी सहर मसहाडबाट राधानी बग्दादका लागि उडेको विमानको ककपिटभित्र बुधबार चालक र सहचालकबीच कुटाकुट चलेको छ ।
क्रुर श्रीमान् !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।