जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
विहान ढिलासम्म सुत्नुहुन्छ ? कतै यस्तो रोगको शिकार त हुनुभएको छैन ?

एजेन्सी । यदि तपाइँ विहान अवेर सम्म सुत्नु हुन्छ र विहान उठ्न कठिन हुन्छ भने सावधान हुनुस् । यस्तो बानीले तपाइँलाई छिट्टै गम्भिर स्वास्थ्य समस्या पैदा हुन सक्छ । यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ ।
अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा खडा गरिन आफ्नै कम्पनी

आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् ।
श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।
एक भयानक दुर्घटनाको शिकार भएकी आमा यसरी कोमाबाट बाहिर आइन्

अर्जेन्टिनाः विश्वमा कैयौ पटक यस्ता चमत्कार हुने गर्छन् जसले मेडिकल साइन्सलाई पनि विश्वास गर्न बाध्य बनाउँछ ।
विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।
एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।
'सी' अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु कस्ता हुन्छन्

एजेन्सी–सी अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु सम्बन्धलाई धेरै गम्भिरताका साथ लिने गर्छन् ।
एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।
१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।
प्रत्येक हप्ता एउटा बच्चाको पिता बन्छन् यी व्यक्ति

एजेन्सी । एक मानिसको ८०० बच्चा कसरी हुनसक्छ रु हरेक हप्ता कसरी कसरी पिता बन्न सक्छ रु यो कुरा सुनेर तपाई अचम्ममा पर्नुभयो होला रु कुरा यस्तो रहेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।