जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
कुन पहिला आयोः कुखुरो कि अण्डा ?

एजेन्सी । कुखुरी पहिला आयो कि अण्डा रु यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरी नै पहिला आएको थियो ।’
दुई ग्रह जहाँ हिराको वर्षा हुन्छ

एजेन्सी । धर्तीमा मानिसहरुलाई थाहा छ हिराको मुल्य कति पर्छ । कतिपय मानिसहरुको जीवन त एउटा हिरा किन्नमा नै जीवन सकिन्छ ।
५० वर्षदेखि यो गाउँमा एउटा पनि बच्चा जन्मिएका छैनन्

कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।
गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।
विवाहपछि पालना गर्नैपर्ने अजब गजबको रीति

एजेन्सी। विवाहका लागि तपाईले अजब गजबका प्रचलनबारे सुन्नु भएको होला । तर, विवाहको एउटा आश्चर्य लाग्दो रीतिकोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ ।
बिएमडब्लु कारको प्रयोग गरेर एक युवाले गरे पिताको अन्तिम संस्कार

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।
अर्जेन्टिनाबारे अजबगजबका कुराहरु !

पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना । मासु खपत, ट्यांगो डान्सिङ, विविध कल्चरले भरिपुर्ण छ अर्जेन्टिना ।
बच्चा छैन ? कर तिर्नुस !

चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् ।
विश्वकै तेज दिमाग भएका व्यक्तिहरु ?

मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ ।
२०० वर्ष पूरानो बेश्यालयः धेरै महिला त्यहि जन्मिन्छन्, त्यहि हुर्किन्छन् र त्यहि हराउँछन्

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।