जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् । विस्तृतमा


भारतको चौसठ योगिनी मन्दिरबारे रोचक तथ्यहरु

भारतको चौसठ योगिनी मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । भारतलाई मन्दिरको देश भनिन्छ । यहाँ धेरै प्राचीन र चमत्कारी मन्दिरहरू छन् । मध्य प्रदेशको चौसठ योगिनी मन्दिर सहित यी धेरै मन्दिरहरू धेरै रहस्यमय छन् ।

इतिहासका सबैभन्दा डरलाग्दो पाँच रहस्य

इतिहासका सबैभन्दा डरलाग्दो पाँच रहस्य

एजेन्सी । विश्वको इतिहासमा यस्ता धेरै घटना भएका छन्, जसको रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । धेरै इतिहासकार र वैज्ञानिकहरूले इतिहासका यी रहस्यहरू सुल्झाउने प्रयास गरे, तर तिनीहरू सफल भएनन् । संसारका पाँच ठूला रहस्यका बारेमा चर्चा गरौं जुन अहिलेसम्म समाधान हुन सकेको छैन ।

ताज महलसँग जोडिएको अमर प्रेम कथा

ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।

जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।

विश्वका ५ डरलाग्दा तालहरु, जहाँ मानिस बाँच्ने आश कमै हुन्छ

विश्वका ५ डरलाग्दा तालहरु, जहाँ मानिस बाँच्ने आश कमै हुन्छ

एजेन्सी । विश्वमा कैयौं प्रकारका स्थानहरु रहेका छन् जुन आफ्नै विशेषताले विश्वमा परिचित छन् । कुनै स्थानमा जाँदा तपाईलाई मनमा शान्ति छाउँछ भने कुनै ठाउँमा जाँदा ज्यान नै जाने जोखिम हुन सक्छ । यसै सन्दर्भमा विश्वका ५ तालहरुबारे चर्चा गरौं जुन एकदमै डरलाग्दा रहेका छन् ।

पुटिन पनि गद्दाफी जसरी नै मारिन सक्छन्, पुर्व सैनिक अधिकारीले भनेः उनकै नजिकका व्यक्तिले हत्या गर्नेछन्

पुटिन पनि गद्दाफी जसरी नै मारिन सक्छन्, पुर्व सैनिक अधिकारीले भनेः उनकै नजिकका व्यक्तिले हत्या गर्नेछन्

एजेन्सी । रूस र युक्रेन बीच भयानक युद्ध जारी छ। झुक्न कोही तयार छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धको बीचमा सबैभन्दा बढी चर्चामा छन् । पुटिनको जीवन रहस्यले भरिएको छ। पुटिनको जीवन, स्वास्थ्य र रणनीतिबारे थोरैलाई मात्र थाहा छ।

आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र, अफगानिस्तानमा सबैभन्दा खतरा

आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र, अफगानिस्तानमा सबैभन्दा खतरा

एजेन्सी । ग्लोबल पीस इन्डेक्स–२०२२ ले विश्वकै सवैभन्दा शान्ति भएको देशको सुची सार्वजनिक गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय द्वन्द्व, समाजमा सुरक्षा र सुरक्षा र सैन्यकरणको स्तरलगायत २३ मापदण्डका आधारमा देशको मूल्याङ्कन गरी यो सूचकांक जारी गरिएको हो ।

पाकिस्तानी मन्त्रीले जनतालाई अपिल गर्दै भनेः चिया कम पिउनुहोस् !

पाकिस्तानी मन्त्रीले जनतालाई अपिल गर्दै भनेः चिया कम पिउनुहोस् !

एजेन्सी । पाकिस्तान लामो समयदेखि गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । अवस्था यति बिग्रिएको छ कि सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु किन्न समेत मुस्किल परेको छ ।

पाकिस्तानी प्रमभन्दा उनकी श्रीमती धनी

पाकिस्तानी प्रमभन्दा उनकी श्रीमती धनी

एजेन्सी । दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ ।

निगुरो टिप्न जाँदा बाघले आक्रमण गरेपछि...

निगुरो टिप्न जाँदा बाघले आक्रमण गरेपछि...

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।