युवा नेताहरुले पार्टी छोड्न थालेपछि भारतको काँग्रेस पार्टीमा भाडँभैलो, प्रियंका गान्धी समस्याको समाधान खोज्दै

एजेन्सी । भारतको काँग्रेस पार्टीमा पछिल्लो समय एकपछि अर्को भुकम्प गइरहेको छ । दिग्गज मानिएका नेताहरुले पार्टी छोड्दै भारतीय जनता पार्टीमा प्रवेश गर्न थालेपछि काँग्रेस पार्टीले आफ्नो सक्रियता बढाएको मिडिया रिपोर्टमा उल्लेख छ । जोतिरात्दिय सिंधिया र जितिन प्रसादले पार्टी छोडेपछि काँग्रेसलाई नमिठो झट्का लागेको हो । विस्तृतमा


अन्तरिक्षमा कहिले जन्मिएला मानवको पहिलो बच्चा ?

अन्तरिक्षमा कहिले जन्मिएला मानवको पहिलो बच्चा ?

एजेन्सी । प्रत्येक मिनेट पृथ्वीमा करिब २५० बच्चा जन्मिन्छन्। मानवहरुलाई केही वर्षपछि पृथ्वीमा बस्न असहज हुने अध्ययनकर्ताहरुले बताउँदै आइरहेका छन् । किनभने जनसंख्या पृथ्वीको भूमि भन्दा बढी हुनेछ। हाल भूमिमा बस्ने मानव अनुपात प्रति वर्ग किलोमिटर ५० जना मानिस छन्। केही दशकमा, मानिसहरूले पृथ्वीमा बस्नको लागि पर्याप्त ठाउँ पाउने छैनन् ।

एकहप्ता भित्र व्ल्यांक फंगसको आयुर्वेदिक औषधि ल्याउने बाबा रामदेवको दाबी

एकहप्ता भित्र व्ल्यांक फंगसको आयुर्वेदिक औषधि ल्याउने बाबा रामदेवको दाबी

एजेन्सी । पछिल्लो समय भारत र नेपालमा व्ल्याक फंगस संक्रमितहरु दिनानुदिन बढिरहेका छन् । कोरोना संक्रमणका कारण थलिएका यी दुई देशमा अर्को समस्या पनि थपिएको छ ।

कोरोना भाइरसः भेरिअन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

कोरोना भाइरसः भेरिअन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

काठमाडौं । कोरोनाभाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

बंगलादेशमा गुडिरहेको बसमा एक युवतीको ग्याङरेप

बंगलादेशमा गुडिरहेको बसमा एक युवतीको ग्याङरेप

एजेन्सी । बंगलादेशमा गडीरहेको बसमा एक युवतीको सामुहिक बलात्कार भएको छ । मिडिया रिपोर्टका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

भुटानमा एकैदिन हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए

भुटानमा एकैदिन हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या १६०३ पुगेको छ । थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ६०३ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

कोरोना भाइरस चीनको वुहान ल्यावमा नै तयार गरिएको वैज्ञानिकहरुको दाबी !

कोरोना भाइरस चीनको वुहान ल्यावमा नै तयार गरिएको वैज्ञानिकहरुको दाबी !

एजेन्सी । चीनका वैज्ञानिकहरुले वुहान इन्ष्टीच्युट अफ भाइरोलोजीको बायो सेफ्टी लेभल ४ ल्यावमा नै कोरोना भाइरस तयार गरेको मिडिया रिपोर्टमा उल्लेख छ । एक नयाँ अध्ययनका अनुसार वैज्ञानिकहरुले बलियो प्रमाणसहित उक्त दाबी गरेको बताइएको छ ।

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७१ हजार ७२६ नयाँ संक्रमित फेला परेका छन् भने ३ हजार ५६३ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

जान्नुहोस् रुखमा किन पोतिन्छ सेतो र रातो रङ !

जान्नुहोस् रुखमा किन पोतिन्छ सेतो र रातो रङ !

एजेन्सी । तपाई बाहिर निस्कदा अथवा कहीँकतै जाँदा सडकका किनारामा रहेको रुखको जराभन्दा माथि सेतो र रातो रङले पोतेको देख्न सक्नुहुन्छ ।

अष्ट्रेलियामा मुसाको आतंक !

अष्ट्रेलियामा मुसाको आतंक !

सिड्नी । कोरोना भाइरस महामारीका बीच अष्ट्रेलियाको न्यु साउथ वेल्समा र क्वीन्सल्याण्ड राज्यमा मुसाको आतंकले आम मानिसलाई सताएको छ । यी दुई राज्यका किसानहरुको खेती चौपट भएको छ ।

ओलम्पियन सुशील कुमारले यसरी गरेका थिए सागरको हत्या, गरे प्रहरीसमक्ष खुलासा

ओलम्पियन सुशील कुमारले यसरी गरेका थिए सागरको हत्या, गरे प्रहरीसमक्ष खुलासा

एजेन्सी । ओलम्पियन सुशील कुमार र उनका साथीहरू जुनियर पहलवान सागर धनखड हत्या प्रकरणमा पक्राउ परेका छन् भने उनी दिल्ली पुलिसको रिमाण्डमा छन्। सुशील कुमार बाहेक दिल्ली पुलिसको अपराध शाखाको टोली लगातार उनका साथीहरुलाई सोधपुछ गरिरहेको छ र उनीहरूको भनाइ क्रसचेक गरिरहेको छ ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।