जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
अडानीले फेरि एकपटक पछि पारे अम्बानीलाई

एजेन्सी । रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानी अब एसियाकै धनी व्यक्ति रहेनन् । उनलाई गौतम अडानीले पछि पारेका छन् । यद्यपि भारतका दुवै उद्योगपति अझै पनि विश्वका अर्बपतिको शीर्ष १० मा छन् ।
इजरायलले दुई इरानी वैज्ञानिकलाई विष खुवाएर हत्या गरेको इरानको दाबी !

एजेन्सी । दुई जना युवा वैज्ञानिकको मृत्युपछि इरानमा हलचल मच्चिएको छ । मे महिनाको अन्त्यमा अचानक बिरामी पर्नुअघि दुवै युवा स्वस्थ थिए ।
रुस–युक्रेन युद्धः मारिउपोलका सडकमा शव सड्न थाले, हैजा फैलिने खतरा

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । रुसी सेनाले युक्रेनी सहरहरुमा लगातार मिसाइल प्रहार गरिरहेको छ । यसैबीच, सेभेरोडोनेत्स्कमा युद्ध तीव्र भएको छ। यहाँ रुसले नदीमा बनाएको पुल भत्काइदिएको थियो ।
जब एक ड्राइभरले जलिरहेको तेल ट्याङ्कर चलाएर भीडदेखि पर लगे...(भिडियो)

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ इस्लामाबादमा ट्रक चालकलाई सम्मान गर्ने भएका छन् । पाकिस्तानमा ‘हिरो’ भनेर चिनिने मुहम्मद फैसल नाम गरेका तेल ट्याङ्कर चालकले भीडबाट जलिरहेको ट्यांकर चलाएर कैयौँको ज्यान बचाएका थिए ।
गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश बन्याे थाइल्याण्ड

एजेन्सी । थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ । थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ ।
अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानी तीनवटा हेलिकप्टरमा कति रकम लिएर भागेका थिए ?

एजेन्सी । एक अमेरिकी एजेन्सीले अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले देश छाड्दा आफूसँग १० लाख डलरभन्दा कम लिएको दाबी गरेको छ ।
के यो तस्वीरमा तपाईले १६ वटा बाघ देख्नुभयो ?

एजेन्सी । अप्टिकल इल्युजनले आजकल इन्टरनेटमा शासन गरिरहेको छ। कोही पनि यी मस्तिष्क अभ्यासहरूबाट टाढा हुन सक्दैनन् जसले संज्ञानात्मक सीपहरू बढाउन मद्दत गर्दछ।
भेटियो क्यान्सरको उपचार विधि, ६ महिनामा बिरामी पूर्ण निको !

एजेन्सी । चिकित्सा क्षेत्रमा विकास भए पनि क्यान्सरजस्ता रोगलाई निको नहुने रोगको श्रेणीमा राखिएको छ । तर, हाल क्लिनिकल ट्रायलपछि त्यसमा प्रयोग गरिएका बिरामीले शतप्रतिशत सार्थक नतिजा पाएको र क्यान्सरबाट पूर्णतया मुक्त भएको दाबी गरिएको छ । यदि यो औषधि भविष्यमा पनि प्रभावकारी रह्यो भने यसलाई क्यान्सरको लागि संजीवनी मानिने मिडिया रिपोर्टमा उल्लेख छ ।
बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा उनका २६ वर्षीय पिताको गाेली लागि मृत्यु

एजेन्सी । फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।
युक्रेनी लडाकुहरूद्वारा रुसलाई ठूलो झट्का !

एजेन्सी । रुस र युक्रेनबीच चलिरहेको युद्धको सय दिन बितिसक्दा पनि अहिलेसम्म कुनै परिणाम आएको छैन । एकातिर रुसले युक्रेनमा विनाश मच्चाइरहेको छ भने युक्रेनी लडाकुहरू पनि रुसी सेनाहरुलाई क्षति पुर्याइरहेका छन् ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।