दुबईका शासक शेख मोहम्मदकी राजकुमारी पत्नीको बडीगार्डसँग थियो सम्बन्ध !

एजेन्सी । दुबईका शासक शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी राजकुमारी पत्नीले आफ्नो सुरक्षागार्डसँग सम्बन्ध बनाएको रहस्य बाहिर आएको छ । राजकुमारी हयाले बडीगार्डसँगको सम्बन्ध लुकाउनका लागि करिब १२ करोड रुपैयाँ दिएकी थिइन् । विस्तृतमा


तपाईको खुट्टाको आकार कस्तो छ ?

तपाईको खुट्टाको आकार कस्तो छ ?

एजेन्सी–हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ । तर, धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् ।

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।

असल पतिको खोजीमा १० पटक विवाह गरिन् यी महिलाले, अझै भेटाउन सकिनन् मिस्टर राइट

असल पतिको खोजीमा १० पटक विवाह गरिन् यी महिलाले, अझै भेटाउन सकिनन् मिस्टर राइट

एजेन्सी । विवाहका लागि हरेक महिला मिस्टर परेफेक्टको खोजीमा रहेका हुन्छन् । उनीहरुसँगै पुरै जीवन बिताउन तयार पनि हुन्छन् । तर, अमेरिकामा एक महिलाले मिस्टर राइटको खोजी गर्ने क्रममा १० पटक सम्म विवाह गरेकी छन् ।

मुकेश अम्बानीदेखि सलामन खानको केश लडेका चर्चित वकिलले गरे दोस्रो विवाह

मुकेश अम्बानीदेखि सलामन खानको केश लडेका चर्चित वकिलले गरे दोस्रो विवाह

एजेन्सी । भारतका पुर्व सोलिसिटर जनरल र सुप्रीम कोर्टका सबैभन्दा महँगा वकील हरिश साल्वे दोस्रोपटक दुल्हा बनेका छन् ।

डिसेम्बरभित्रै कोरोना भ्याक्सिन तयार पार्छौँः फाइजर

डिसेम्बरभित्रै कोरोना भ्याक्सिन तयार पार्छौँः फाइजर

एजेन्सी । फाइजरका अधिकारीहरुले सन् २०२० भित्रै कोरोना भ्याक्सिन बनाउने तयारी गर्ने आशा व्यक्त गरेका छन् । यो पुरानो फर्मा कम्पनीले तेस्रो त्रैमासिकमा कम मुनाफा गरेको छ ।

दुई महिना अगाडि भएको थियो प्रेम विवाह, श्रीमानले गरे श्रीमतीको हत्या

दुई महिना अगाडि भएको थियो प्रेम विवाह, श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । भारतको मध्ये प्रदेशमा एक जना श्रीमानले आफ्नो नविवाहित श्रीमतीको हत्या गरेका छन् । लकडाउनको समयमा उनीहरुबीच प्रेम भएको थियो । अगस्ट महिनामा उनीहरुले विवाह गरेका थिए ।

सुरूवातमा दिइने कोरोना भ्याक्सिनले केबल लक्षणबाटमात्र बचाउनेछ, संक्रमण भने रोकिनेछैनः डा फाउची

सुरूवातमा दिइने कोरोना भ्याक्सिनले केबल लक्षणबाटमात्र बचाउनेछ, संक्रमण भने रोकिनेछैनः डा फाउची

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण तराहीतराहीको अवस्था रहेको छ । कोरोनाका कारण लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितहरुको संख्या करोडौँमा रहेको छ ।

'सेल्फ हेल्प' गुरु कीथ रेनियरलाई १२० वर्षको जेल सजाय

'सेल्फ हेल्प' गुरु कीथ रेनियरलाई १२० वर्षको जेल सजाय

एजेन्सी । आफुलाई सेल्फ हेल्प गुरु बताउने र महिलालाई सेक्स स्लेभ बनाउने कीथ रेनियरलाई अमेरिकाको एक अदालतले १२० वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि कैयौँ महिलाहरुलाई सेक्स स्लेभ बनाउने र यौन शोषण गरेको आरोप लागेको थियो ।

ब्रिटेनकी भ्याक्सिन टाक्सफोर्सकी प्रमुख भन्छिन्ः कोरोना भ्याक्सिन सबैमा असरदार नहुन पनि सक्छ

ब्रिटेनकी भ्याक्सिन टाक्सफोर्सकी प्रमुख भन्छिन्ः कोरोना भ्याक्सिन सबैमा असरदार नहुन पनि सक्छ

लण्डन । ब्रिटेनकी टास्कफोर्सकी प्रमुख केट बिंघमले मंगलवार एउटा बयान दिइन् जसले धेरैलाई आश्चर्य चकित पारेको छ । कोरोना भ्याक्सिनबारे दिएको उनको अभिव्यक्तिले धेरै चकित परेका हुन् ।

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।