युवा नेताहरुले पार्टी छोड्न थालेपछि भारतको काँग्रेस पार्टीमा भाडँभैलो, प्रियंका गान्धी समस्याको समाधान खोज्दै

एजेन्सी । भारतको काँग्रेस पार्टीमा पछिल्लो समय एकपछि अर्को भुकम्प गइरहेको छ । दिग्गज मानिएका नेताहरुले पार्टी छोड्दै भारतीय जनता पार्टीमा प्रवेश गर्न थालेपछि काँग्रेस पार्टीले आफ्नो सक्रियता बढाएको मिडिया रिपोर्टमा उल्लेख छ । जोतिरात्दिय सिंधिया र जितिन प्रसादले पार्टी छोडेपछि काँग्रेसलाई नमिठो झट्का लागेको हो । विस्तृतमा


'काेराेना सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो'

'काेराेना सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो'

एजेन्सी । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार सिफारिस गरेको छ ।

गंगा नदीमा शव बगाउन नदिन प्रहरीको पेट्रोलिङ

गंगा नदीमा शव बगाउन नदिन प्रहरीको पेट्रोलिङ

एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण दैनिक हजारौँ मानिसहरुले ज्यान गुमाइरहेका छन् । कोरोनाका कारण यकिन तथ्याङ पनि बाहिर नआएको खबर आइरहेका छन् । कोरोना महामारीका कारण नदीका कैयौँ स्थानमा शव मिल्न थालेको मिडिया रिपोर्टमा उल्लेख छ ।

भारतको एक गाउँमा कोरोना परीक्षण गर्न गएका स्वास्थ्यकर्मीहरुलाई गाउँलेहरुले दौडाई दौडाई पिटेपछि...

भारतको एक गाउँमा कोरोना परीक्षण गर्न गएका स्वास्थ्यकर्मीहरुलाई गाउँलेहरुले दौडाई दौडाई पिटेपछि...

एजेन्सी । पछिल्लो समय उत्तर प्रदेशको गाउँगाउँमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना परीक्षणका लागि देशभर स्वास्थ्यकर्मीहरु खटिएका पनि छन् ।

कोरोना संक्रमणबाट इन्जिनियर जुम्लिया दाजुभाईको मृत्यु

कोरोना संक्रमणबाट इन्जिनियर जुम्लिया दाजुभाईको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमणबाट दैनिक हजारौँ मानिसहरुले ज्यान गुमाइरहेका छन् । दैैनिख लाखौँ मानिसहरु कोरोनाको चपेटामा परिरहेका छन् । भारतको उत्तर प्रदेशको मेरठमा कोरोनाका कारण जुम्लिया दाजुभाईको ज्यान गएको छ ।

भारतका चर्चित मुटु विशेषज्ञ डा के के अग्रवालको कोरोना संक्रमणबाट मृत्यु, भ्याक्सिनको दुई डोज लगाइसकेका थिए

भारतका चर्चित मुटु विशेषज्ञ डा के के अग्रवालको कोरोना संक्रमणबाट मृत्यु, भ्याक्सिनको दुई डोज लगाइसकेका थिए

एजेन्सी । इण्डियन मेडिकल एसोसियसनका पुर्व राष्ट्रिय अध्यक्ष तथा हार्टकेयर फाउण्डेशनका प्रमुख डाक्टर के के अग्रवालको कोरोना संक्रमणबाट निधन भएको छ । उनी पद्यमश्रीबाट सम्मानित व्यक्तित्व थिए ।

यस्तो अस्पताल जहाँ पुग्नेबित्तिकै बिरामीको रक्तचाप सामान्य हुन्छ

यस्तो अस्पताल जहाँ पुग्नेबित्तिकै बिरामीको रक्तचाप सामान्य हुन्छ

एजेन्सी । औषधीको दुर्गन्ध, मेडिकल इक्विप्मेन्ट्सको आवाज, निराश बिरामी तथा उनिहरुको परिवारको कोलाहल जस्ता कुराहरुले अस्पतालको वातावरणलाई प्रभावित बनाउँछ ।

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या १२८६ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार २८६ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

बिल गेट्सलाई डिभोर्स दिएपछि कहाँ गइन् मेलिण्डा ?

बिल गेट्सलाई डिभोर्स दिएपछि कहाँ गइन् मेलिण्डा ?

एजेन्सी । अर्वपति दम्पत्ती बिल गेट्स र मेलिंडा गेट्सले २७ वर्षको विवाहित जीवनबाट अलग भए। बिल गेट्सले ट्विटरमार्फत जानकारी दिदै आफुहरुसँगै बस्न नसक्ने जानकारी दिएका थिए ।

गाजा क्षेत्रमा इजरायलद्वारा लगातार १० मिनेटसम्म बमबारी

गाजा क्षेत्रमा इजरायलद्वारा लगातार १० मिनेटसम्म बमबारी

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा पुनः बमबारी गरेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले लगातार दश मिनेटसम्म गाजा क्षेत्रमा बमबारी गरेको थियो ।

गङ्गा नदी किनारामा शवको थुप्रो !

गङ्गा नदी किनारामा शवको थुप्रो !

एजेन्सी । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।