युवा नेताहरुले पार्टी छोड्न थालेपछि भारतको काँग्रेस पार्टीमा भाडँभैलो, प्रियंका गान्धी समस्याको समाधान खोज्दै

एजेन्सी । भारतको काँग्रेस पार्टीमा पछिल्लो समय एकपछि अर्को भुकम्प गइरहेको छ । दिग्गज मानिएका नेताहरुले पार्टी छोड्दै भारतीय जनता पार्टीमा प्रवेश गर्न थालेपछि काँग्रेस पार्टीले आफ्नो सक्रियता बढाएको मिडिया रिपोर्टमा उल्लेख छ । जोतिरात्दिय सिंधिया र जितिन प्रसादले पार्टी छोडेपछि काँग्रेसलाई नमिठो झट्का लागेको हो । विस्तृतमा


डब्लुएचओले कोरोनाको भारतीय भेरियन्टलाई 'चिन्ताजनक स्वरुप'को श्रेणीमा राख्यो

डब्लुएचओले कोरोनाको भारतीय भेरियन्टलाई 'चिन्ताजनक स्वरुप'को श्रेणीमा राख्यो

एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाको भारतीय भेरियन्ट(बी-१६१७)लाई विश्वव्यापी रुपमा चिन्ताजनक स्वरुपको श्रेणीमा राखेको छ ।

चीनमा हालसम्म कति जनाले लगाए कोरोनाको खोप ?

चीनमा हालसम्म कति जनाले लगाए कोरोनाको खोप ?

एजेन्सी । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

एजेन्सी । भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।

उत्तर प्रदेशमा कोरोनाका कारण एकै परिवारका पाँच जनाको मृत्यु

उत्तर प्रदेशमा कोरोनाका कारण एकै परिवारका पाँच जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ ।

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ११९० पुगेको छ । थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ९० पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

स्पेनमा घटेको भयानक घटनाः एक छोराले आफ्नी आमालाई १००० टुक्रा पारेर काटे, त्यसपछि कुकुरसँग मिलेर खाए

स्पेनमा घटेको भयानक घटनाः एक छोराले आफ्नी आमालाई १००० टुक्रा पारेर काटे, त्यसपछि कुकुरसँग मिलेर खाए

एजेन्सी । केही यस्ता घटनाहरु घट्छन् जसबारे मानिसले कप्पना समेत गर्नसक्दैन । स्पेनमा एउटा यस्तै घटना घटेको छ । स्पेनमा एक नरभक्षी छोराले आफ्नो आमाको हत्या गरेका छन् ।

विवाहमा कोरोना संक्रमित गएपछि...

विवाहमा कोरोना संक्रमित गएपछि...

एजेन्सी । भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गराउन कठिन भइरहेको अवस्था छ । कोरोना संक्रमणका कारण दैनिक हजारौँ व्यक्तिहरुले ज्यान गुमाइरहेका छन् ।

कोरोना संक्रमणबाट हालसम्म बिजेपी पार्टीका चार जना नेताको मृत्यु

कोरोना संक्रमणबाट हालसम्म बिजेपी पार्टीका चार जना नेताको मृत्यु

एजेन्सी । उत्तर प्रदेशमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण भारतीय जनता पार्टीका विधायकको ज्यान गएको छ । रायबरेलीको सलोन विधानसभा जितेका बिजेपी विधायक तथा पुर्व मन्त्री दलबहादुर कोरीको कोरोना संक्रमणबाट निधन भएको हो ।

को हुन् बिल गेट्ससँग सम्बन्धविच्छेद गर्न लागेकी मेलिन्डा गेट्स ?

को हुन् बिल गेट्ससँग सम्बन्धविच्छेद गर्न लागेकी मेलिन्डा गेट्स ?

एजेन्सी । बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्न लागेका छन् । उनीहरु भन्छन्, "जीवनको अबको चरणमा दम्पतीका रुपमा अझै आत्मीय भइरहन सकिन्छ जस्तो हामीलाई लाग्दैन ।" बिल गेट्स प्रसिद्ध व्यक्ति हुन्, तर मेलिन्डा नि ?

एउटी २५ वर्षिया महिलाले एकैसाथ जन्माइन् नौ बच्चा

एउटी २५ वर्षिया महिलाले एकैसाथ जन्माइन् नौ  बच्चा

एजेन्सी । पश्चिमी अफ्रिकाको मालीमा एक २५ वर्षिय महिलाले नौ जना बच्चालाई जन्म दिएकी छन् । उनलाई डेलिभरी गराउने चिकित्सकहरु पनि आश्चर्यचकित परेका छन् । हलिमा सिसेले नौ जना बच्चालाई जन्म दिएकी हुन् ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।