हङकङको नयाँ आकर्षणः विश्वकै विशाल चारतले लाल्टिन

एजेन्सी । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वल्र्ड रेकर्डस्मा कीर्ति कायम गर्न सफल भएको छ । विस्तृतमा


सङ्कट बढ्दै गएपछि श्रीलङ्काको संसद् नजिकै सेनाले ट्याङ्कहरू तैनाथ गरेपछि...

सङ्कट बढ्दै गएपछि श्रीलङ्काको संसद् नजिकै सेनाले ट्याङ्कहरू तैनाथ गरेपछि...

एजेन्सी । श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ ।

जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय

जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ ।राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेलाई माल्दिभ्समा पनि ज्यानको खतरा भएपछि..

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेलाई माल्दिभ्समा पनि ज्यानको खतरा भएपछि..

एजेन्सी । श्रीलंकामा संकटकाल लगाइएको छ । जनताको प्रदर्शनका कारण अवस्था थप बिग्रिएको छ । यसैबीच, श्रीलंका छाडेर माल्दिभ्स पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर जाने तयारीमा रहेका छन् ।

बाइडेनका छोराको ल्यापटपबाट भेटिए यस्ता तस्विर, मुद्दा चल्न सक्छ !

बाइडेनका छोराको ल्यापटपबाट भेटिए यस्ता तस्विर, मुद्दा चल्न सक्छ !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनका लागि समस्या बढेको छ । बाइडेनका छोरा हन्टरको गोप्य तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर केही वेबसाइटहरूमा पनि उपलब्ध भएको तर हाल हटाइएको मिडिया रिपोर्टमा उल्लेख छ।

मंकीपक्सको खोपको पनि ठूलो अभाव !

मंकीपक्सको खोपको पनि ठूलो अभाव !

एजेन्सी । एकातिर, विश्वका धेरै देशहरूमा मंकीपक्सको संक्रमण बढ्दै गएको बेला, मंकीपक्सको खोपको पनि ठूलो अभाव छ।

उत्तर प्रदेशको एक कारागारमा एकैसाथ २४ जना कैदीमा एचआइभी पोजिटिभ देखिएपछि...

उत्तर प्रदेशको एक कारागारमा  एकैसाथ २४ जना कैदीमा एचआइभी पोजिटिभ देखिएपछि...

एजेन्सी । भारतको उत्तर प्रदेशको सहारनपुर जिल्ला कारागारमा एकैसाथ एक महिलासहित २४ जना कैदी एचआइभी पोजिटिभ देखिएपछि हलचल मच्चिएको छ ।

श्रीलंकामा प्रदर्शनकारीद्वारा नेशनल टिभी च्यानल नै कव्जा

श्रीलंकामा प्रदर्शनकारीद्वारा नेशनल टिभी च्यानल नै कव्जा

एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेपछि श्रीलंकाको अवस्था बिग्रँदै गएको छ । आन्दोलनकारीहरु संसद र प्रधानमन्त्री कार्यालय पुगेका छन् । आन्दोलनकारीको भीषण प्रदर्शनलाई ध्यानमा राख्दै संकटकाल लगाइएको छ ।

आखिर कसको सहयोगले राष्ट्रपति गोटबाया राजपाक्षे श्रीलंका छोडेर रातारात माल्दिभ्स भागे ?

आखिर कसको सहयोगले राष्ट्रपति गोटबाया राजपाक्षे श्रीलंका छोडेर रातारात माल्दिभ्स भागे ?

एजेन्सी । श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएको छ । राजनीतिक उथलपुथल भएको छ । जनता सडकमा निस्किएका छन् । देशका नेताहरू जनतालाई अप्ठ्यारोमा छोडेर एकपछि अर्को गर्दै देश छोड्ने क्रममा रहेका छन् । राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नो परिवारसहित रातारात माल्दिभ्स भागेका छन् । यस्तो अवस्थामा ठूलो प्रश्न उठेको छ आन्दोलनका बीचमा गोटाबाया राजापाक्षेलाई श्रीलंकाबाट भाग्न कसले मद्दत गर्‍यो ?

साउदी युवराज मोहम्मद बिन सलमान सनकी र हत्यारा हुन्ः पूर्व गुप्तचर प्रमुखको दाबी

साउदी युवराज मोहम्मद बिन सलमान सनकी र हत्यारा हुन्ः पूर्व गुप्तचर प्रमुखको दाबी

एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई देशका पूर्व गुप्तचर प्रमुख साद अलजबारीले मनोरोगी (साइको)को संज्ञा दिएका छन् । एक अन्तर्वार्तामा साद अलजबारीले भनेका छन्, ‘हामीले यो हत्याराले गरेका अत्याचार र अपराध देखेका छौँ । देशका लागि ठूलो चुनौती बन्न सक्छ ।’ उनले युवराज हत्यारा भएको दाबी गरे ।

कसरी मुट्ठीभर कार्यकर्ताले राजपाक्षे परिवारलाई सत्ताबाट हटाए ?

कसरी  मुट्ठीभर कार्यकर्ताले राजपाक्षे परिवारलाई सत्ताबाट हटाए ?

एजेन्सी । जुनमा, केही दर्जन कार्यकर्ताहरूले कोलम्बोको समुद्र तटमा रहेको पाल शिविरमा घण्टासम्म नियमित रूपमा भेट्न थाले। बैठकको कारण श्रीलंकाको विरोध आन्दोलनलाई पुनर्जीवित गरी सडकमा ल्याउनु थियो।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।