Star Tour Esewa Woolwich College

न्यु साउथ वेल्समा बौद्ध स्तुपा बन्ने

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा बौद्ध स्तुपा बन्ने भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायले बौद्ध सम्बन्धित परम्परागत पर्वहरु एनएसडब्लुमा नै मनाउने योजनाको साथ बौद्ध स्तुपा बनाउन लागिएको हो। गफ व्हिटलाम पार्कमा बन्न लागेको स्तुपाको लागि नेपालीहरूले आर्थिक सहयोग जुटाइरहेका छन्। विस्तृतमा


अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ६ हजार ७८२ जनाले ज्यान गुमाइसकेका छन् ।

अष्ट्रेलियालद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध

अष्ट्रेलियालद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध

सिड्नी । अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य स्वामित्व भएका उद्यमहरू विरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ।

सिड्नीमा एक किशोरको चक्कु प्रहार गरि हत्या

सिड्नीमा एक किशोरको चक्कु प्रहार गरि हत्या

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ। सिड्नीको भित्री सहरमा शनिबार राति भएको दुई समूहबीको झडमा परेर गम्भीर घाइते भएका एकजनाको गएराति निधन भएको हो। शनिबार राति साढे १२ बजे डार्लिङ्हर्सट होटलबाट सुरक्षाकर्मीले एक व्यक्तिलाई बाहिर निकालेपछि दुई समूहबीच झडप हुँदा किशोराकोइभान्डर टुआलाको टाउकोमा गम्भीर चोट लागेको थियो।

अष्ट्रेलियाका अध्यागमन तथा संस्कृतिमन्त्रीले दिए नेपाली नयाँ वर्षको शुभकामना

अष्ट्रेलियाका अध्यागमन तथा संस्कृतिमन्त्रीले दिए नेपाली नयाँ वर्षको शुभकामना

सिड्नी। अष्ट्रेलियाका अध्यागमन तथा बहुसांस्कृतिक मामिलामन्त्री एलेक्स हकले नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्री हकले अष्ट्र्रेलियासहित विश्वभर छरिएर रहेका नेपालीहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन्।

अष्ट्रेलियामा मे २१ मा आम निर्वाचन

अष्ट्रेलियामा मे २१ मा आम निर्वाचन

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम चुनाव हुने घोषणा गरेका छन् । स्कट मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

लण्डन । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन २७ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन २७ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन २७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ६ हजार ४६२ जनाले ज्यान गुमाइसकेका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन ७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ६ हजार ३८७ जनाले ज्यान गुमाइसकेका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन १३ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन १३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन १३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ६ हजार ३८० जनाले ज्यान गुमाइसकेका छन् ।

अस्ट्रेलिया र भारत स्वतन्त्र व्यापार सम्झौतामा सहमत

अस्ट्रेलिया र भारत स्वतन्त्र व्यापार सम्झौतामा सहमत

सिड्नी । अष्ट्रेलिया सरकारले शनिबार भारतसँग व्यापार सम्झौता गर्ने सहमति गरेको छ । अस्ट्रेलिया-भारत आर्थिक सहयोग र व्यापार सम्झौतालाई प्रधानमन्त्री स्कट मोरिसनले प्रमुख आर्थिक वरदानको रूपमा स्वागत गरेका छन्। सम्झौताले भारतमा अस्ट्रेलियाको निर्यातको ८५ प्रतिशतमा ट्यारिफ हटाउने छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।