


अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ ।
विस्तृतमा
मेलर्वनमा छठको अवसरमा विशेष कार्यक्रम हुँदै
सिड्नी। अष्ट्रेलियाको मेलर्वनमा छठको अवसरमा विशेष कार्यक्रम हुँदैछ। नेपालको मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी मेलर्वनमा पनि हुन लागेको हो। पहिलो पटक अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले खरिद गरेको डिगर्स रेस्टमा अवस्थित १०० डण्कन्स लेन परिसरमा मधेशी कम्यूनिटि इन भिक्टोरीयाले छठ पर्व आयोजना गर्न लागेको हो।
चितवन समाजले भिक्टोरियाले क्रुज पार्टीको आयोजना गर्दै

सिड्नी। चितवन समाज भिक्टोरियाले क्रुज पार्टीको आयोजना गर्ने भएको छ। समाजले आगामी अक्टोबर २१ तारिखमा चाडवाड लक्षित क्रुज पार्टी आयोजना गर्ने भएको हो। लेन्डभाईजरको प्रस्तुतिमा समाजले क्रुज पार्टीको आयोजना गर्ने भएको हो।
‘अपराध स्थल’ लेखेका संकेतहरू राखेपछि सिड्नीमा यातायात प्रभावित
सिड्नी। अष्ट्रेलियाको सिड्नीस्थित राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीले ‘अपराध स्थल’ लेखेका संकेतहरू राखेपछि सिड्नीस्थित राजमार्गमा यातायात प्रभावति भएको हो। क्याम्पबेलटाउनको ह्युम मोटरवे दुर्घटनापछि बुधबार दिउँसो बन्द गरिएको प्रहरीले बताएको छ।
अष्ट्रेलियामा ‘आगे आगे तोपैको गोला’ गुञ्जियो

सिड्नी। ११ वर्ष अगाडी ‘आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर’ गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बुले दशैँको अवसरमा अष्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रममा प्रस्तुति दिएका छन्।
वर्षाका कारण सिड्नीका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ ।
अस्ट्रेलियामा सडक दुर्घटना, ३३ जना घाइते

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बुधबार एक स्कूल बस र ट्रक ठोक्किदाँ कम्तीमा ३३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । केही गम्भीर घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अष्ट्रेलियामा अंग्रेजी र हिन्दी फिल्म जसरी प्रेम गीत– ३ प्रदर्शन हुने

सिड्नी। अष्ट्रेलियामा पहिलोपटक दुई दर्जनभन्दा बढी हलमा ‘प्रेम गीत– ३’ फिल्म एक साथ प्रदर्शन हुने भएको छ। अष्ट्रेलियामा प्रेमगीत– ३ अंग्रेजी र हिन्दी फिल्ममा जसरी हलको शो समयमै हेर्न पाइने भएको हो। यसअघि अष्ट्रेलियामा हल भाडामा लिएर नेपाली फिल्म प्रदर्शन हुने गरेको भए पनि प्रेमगीत– ३ भने अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।
लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।
मेलबर्नमा नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न
सिड्नी। अष्ट्रेलियाको मेलबर्नमा नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न भएको छ। गैर आवासिय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमका रुपमा आयोजना गरिएको नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न भएको हो।
महिलाको अवस्था सुधार्न सांस्कृतिक परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका महिलाको अवस्था सुधारका लागि सांस्कृतिक परिवर्तन गर्ने अठोट गरेका छन् । उनले कतिपय संस्कृतिका कारण महिलाको अवस्था सुधारमा समस्या देखिएकाले त्यसलाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।