यी हुन् विश्वका सबैभन्दा शक्तिशाली र कमजोर पासपोर्ट

काठमाडौँ । हेन्ली पासपोर्ट इन्डेक्स, २०२१ ले विश्वको सबैभन्दा शक्तिशाली तथा कमजोर पासपोर्टको सूची प्रकाशित गरेको छ । तथ्यांक अनुसार विश्वका २८ देशका पासपोर्टलाई बलियो पासपोर्ट भनिएको छ । विस्तृतमा


एनआरएनए फ्रान्सको अध्यक्षमा गीता निर्वाचित

एनआरएनए फ्रान्सको अध्यक्षमा गीता निर्वाचित

लण्डन । गैर नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । खनाल खसेको ४ सय ५८ मध्ये २४८ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले २१० मत पाए । अनलाइन भोटिङमार्फत भएको निर्वाचनमा खनालले ३८ मत बढी पाएकी हुन् ।

टर्कीमा पनि बढ्यो कोरोना संक्रमण

टर्कीमा पनि बढ्यो कोरोना संक्रमण

एजेन्सी । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा

जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा

एजेन्सी । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ ।

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

एजेन्सी । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ ।

'इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ'

'इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ'

एजेन्सी । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन्।

म्यानमारका सैनिक शासकद्वारा आफू प्रधानमन्त्री भएको घोषणा

म्यानमारका सैनिक शासकद्वारा आफू प्रधानमन्त्री भएको घोषणा

काठमाडौँ । म्यानमारका सैनिक शासक मिन आङ ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गरेका छन् । सैन्य कु गरेर शासन सत्ता आफ्नो हातमा लिएका ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गरेका हुन् ।

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

बर्लीन । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गरेका थिए ।

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

एजेन्सी । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

एजेन्सी । अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।

डा. विष्णुमाया परियार न्यूजर्सीको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

डा. विष्णुमाया परियार न्यूजर्सीको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

डिसी । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) कि पूर्व सल्लाहकार,सामाजिक अभियन्ता डा. विष्णुमाया परियार(मानार्थ बिद्या वारिधि) जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा सन् २०२१ २०२४ कार्यकालको लागि नियुक्त भएकी छिन्।

पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।