बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


कङ्गोमा ‘नरसंहार’मा १०० भन्दा बढीको मृत्यु

कङ्गोमा ‘नरसंहार’मा १०० भन्दा बढीको मृत्यु

एजेन्सी । कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ ।

युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रूसलाई दवाब, युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने रूसको भनाइ

युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रूसलाई दवाब, युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने रूसको भनाइ

एजेन्सी । रूसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ ।

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

एजेन्सी । कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको हो ।

फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद

फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद

एजेन्सी । पूर्वी चीनको फुजियान प्रान्तका तटरक्षक अधिकारीहरूले करिब ३६ मिलियन युआन (करिब ५१ मिलियन अमेरिकी डलर) मूल्य बराबरको करिब ६०० टन तस्करी गरिएका सामान बरामद गरेको छ ।

पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा

पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा

एजेन्सी । तालिबानको कामचलाउ सरकारले यहाँस्थित पाकिस्तानी दूतावासमा भएको आतङ्कारी आक्रमणको निन्दा गर्दै देशमा रहेका कूटनीतिक नियोगहरूलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो ४ः५० बजे आगलागी भएको थियो ।

मलेसियामा मन्त्रिपरिषद् विस्तार

मलेसियामा मन्त्रिपरिषद् विस्तार

एजेन्सी । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउँने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

एजेन्सी । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।

रुसद्वारा युक्रेन वार्ताका लागि बाइडेनको शर्त अस्वीकार

रुसद्वारा युक्रेन वार्ताका लागि बाइडेनको शर्त अस्वीकार

एजेन्सी । क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार गरेको छ।

सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा: तथ्याङ्क

सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा: तथ्याङ्क

एजेन्सी । सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।