युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


संसारकै धनी व्यक्ति मुसा, कति थियो सम्पत्ति ?

संसारकै धनी व्यक्ति मुसा, कति थियो सम्पत्ति ?

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।

एक भिजन भएका नेताले कायपलट विकास गरेको शहर

एक भिजन भएका नेताले कायपलट विकास गरेको शहर

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् ।

भ्रष्टाचारीहरुलाई यी देशमा फाँसीको सजाय छ

भ्रष्टाचारीहरुलाई यी देशमा फाँसीको सजाय छ

एजेन्सी । नेपालमा भ्रष्टाचारका कारण सरकारको काम गराइमा नै प्राय जसो प्रश्न उठ्ने गर्छ । प्राय हप्ताहप्तामा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध नारा पनि लगाउने गरिन्छ । तर, भ्रष्टचारीलाई कारबाही भने निकै कमस्तरमा भएको देखिन्छ । साना खाले भ्रष्टाचारमा मुछिएका सरकारी कर्मचारीहरु अख्तियार अनुसन्धान आयोगको फन्दामा परेतापनि ठुला भ्रष्टाचारीहरुलाई हालसम्म कारबाही हुन सकिरहेको छैन ।

इरान भन्छ: हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं

इरान भन्छ: हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं

एजेन्सी । इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।

बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ जना बालबालिका मारिए

बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ जना बालबालिका मारिए

एजेन्सी । युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन् । प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ ।

म्याक्डोनाल्ड्सका प्रमुखलाई पदबाट किन निकालियो ?

म्याक्डोनाल्ड्सका प्रमुखलाई पदबाट किन निकालियो ?

एजेन्सी । अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ ।

आइएजीले स्पेनी विमान कम्पनी एअर यूरोपा किन्ने

आइएजीले स्पेनी विमान कम्पनी एअर यूरोपा किन्ने

लण्डन । ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ ।

अत्याधिक वायु प्रदुषण भएपछि दिल्ली सरकारले उठायो यस्तो कदम

अत्याधिक वायु प्रदुषण भएपछि दिल्ली सरकारले उठायो यस्तो कदम

एजेन्सी । भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कलिलो उमेरमा नै छाला चाउरी पर्यो ? यस्ता उपायहरु अपनाउनुहोस्

कलिलो उमेरमा नै छाला चाउरी पर्यो ? यस्ता उपायहरु अपनाउनुहोस्

एजेन्सी । के तपाईको उमेर नपुग्दै छाला चाउरी पर्ने समस्या देखिन थालेको छ ? यस्तो समस्याका लागि महँगा कस्मेटिक सामानहरु प्रयोग त गरिरहनु भएको छैन ?

दिल्लीमा सास फेर्नै कठिन, परिस्थिति एकदमै खतरनाक

दिल्लीमा सास फेर्नै कठिन, परिस्थिति एकदमै खतरनाक

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् ।

पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।