युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताएका छन् ।
विस्तृतमा
चीनद्वारा सबैभन्दा बढी कर तथा शुल्क कटौती नीतिको तर्जुमा

बेइजिङ । चिनियाँ राज्य परिषद् राष्ट्रिय जन काँग्रेसको तेह्रौं स्थायी समितिको हालै सम्पन्न बैठकले सन् २०१९ कर तथा शुल्क कटौती गर्ने निर्णय गरेको अधिकारीले बुधबार जानकारी गराएका छन् । बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार, सन् २०१९ मा २९ खर्ब चिनियाँ युआनको कर तथा शुल्क घटेको छ । यो रकम चालू वर्षको ‘सरकारी कार्य प्रतिवेदन’ मा प्रस्तुत लक्ष्यभन्दा बढी हो ।
अफगानिस्तानमा शान्तिको लागि काम गरिरहेका २६ शान्ति अभियानकर्मीको अपहरण

काबुल, अफगानिस्तान । तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका प्रहरी प्रवक्ताले बताएका छन् । अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा गोप्यरूपमा बसेको उनीहरूले अधिकारकर्मीहरू चढेका छ वटा गाडीलाई बाटोमा रोकी २६ जनालाई अज्ञात स्थलतर्फ लगेको प्रान्तीय प्रहरी प्रवक्ता मोहीबुलाह मोहिभले पुष्टि गरे ।
क्रिश्चियनका सर्वोच्च धर्मगुरुद्वारा मध्यरातमा क्रिसमसको शुभारम्भ

एजेन्सी । क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले मध्यरातमा क्रिसमस पर्व शुभारम्भ गरेका छन् ।
विश्व थर्कमान पारेको उत्तर कोरिया कति शक्तिशाली ?

एजेन्सी–केही वर्ष अगाडि अमेरिकालाई थर्कमान पारेको उत्तर कोरियाले विश्व युद्धको तयारी गरेको आरोप लागेको थियो ।
हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

एजेन्सी । राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ ।
चन्द्रमाको अँध्यारो हिस्सामा यान पठाउने पहिलो राष्ट्र चीन

एजेन्सी । चन्द्रमाको अँध्यारो हिस्सामा यान पठाउने पहिलो मुलुक चीन बनेको छ । जनवरीमा चीनको ‘चाङ ई यान ’ दक्षिणी ध्रुबमा पुगेको हो ।
बुर्किना फासो हमला : ३५ सर्वसाधारणको ज्यान गयो, राष्ट्रपतिद्वारा ४८ घण्टाको लागि राष्ट्रिय शोक घोषणा

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोमा आतंकबादीको हमलामा परी ३५ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । साथै त्यहाँका सुरक्षाकर्मीसँगको मुठभेडमा परी ८० जना आतंककारीहरु पनि मारिएका छन् ।
सिरियाको इद्लिबमा हवाई आक्रमण आठ जनाको मृत्यु

एजेन्सी । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ ।
नयाँदिल्लीका दुई कारखानामा आगलागी

एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ ।
किन खुसी छन् भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु ?

एजेन्सी । भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति खुशी व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- राहुल गान्धीको सांसद पद खारेज
- अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- उत्तर कोरियाद्वारा पानीमुनि परमाणु ड्रोनकाे परीक्षण
- सिरियामा ड्रोन आक्रमणमा अमेरिकी ठेकेदार मारिए
- अमेरिकालाई चीनको चेतावनी
- युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ
- ताइपेइले होन्डुरसका लागि आफ्ना राजदूत फिर्ता बोलायो
- श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।