चुनाव नजिकिदै गर्दा भारतीय जनता पार्टीलाई नमिठो झट्का, हालसम्म ९ जना नेताले पार्टी परित्याग गरे

एजेन्सी । उत्तर प्रदेशमा विधान सभा निर्वाचनको मिति घोषणा भएसँगै भारतीय जनता पार्टीलाई दुई दिन यता लगातार झट्का लागिरहेको छ । विस्तृतमा


प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन

प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन

साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।

हराएको विमान इन्डोनेसियामा फेला पर्यो

हराएको विमान इन्डोनेसियामा  फेला पर्यो

जकार्ता । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।

ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा

ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताएका छन् ।

हाइड्रोजन बमले कसरी गर्छ काम ?

हाइड्रोजन बमले कसरी गर्छ काम ?

काठमाडौँ । हाइड्रोजन बम हालसम्मकै सबैभन्दा शक्तिशाली बम हो । यो अन्य परमाणु बमभन्दा सबैभन्दा खतरनाक मानिन्छ ।

अमेरिकी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता, के के भयो कुराकानी

अमेरिकी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता, के के भयो कुराकानी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८

तालिवानी अाक्रमणमा १४ सुरक्षाकर्मीकाे मृत्यु

तालिवानी अाक्रमणमा १४ सुरक्षाकर्मीकाे मृत्यु

अफगानिस्तान । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

यमन । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ ।

अमेरिकामा अन्तरीक्ष सैन्य बल निर्माण गर्ने प्रस्ताव सार्वजनिक

अमेरिकामा अन्तरीक्ष सैन्य बल निर्माण गर्ने प्रस्ताव सार्वजनिक

वासिङटन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।

पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।