चुनाव नजिकिदै गर्दा भारतीय जनता पार्टीलाई नमिठो झट्का, हालसम्म ९ जना नेताले पार्टी परित्याग गरे

एजेन्सी । उत्तर प्रदेशमा विधान सभा निर्वाचनको मिति घोषणा भएसँगै भारतीय जनता पार्टीलाई दुई दिन यता लगातार झट्का लागिरहेको छ । विस्तृतमा


एकै महिनामा १८ हजार आप्रवासी विदेशमा

एकै महिनामा १८ हजार आप्रवासी विदेशमा

याङ्गुन । म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९ सय ५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको राज्यद्वारा सञ्चालित अखबार मिररले जनाएको छ ।

मालीम भएको जातीय हिंसामा ११ जना मारिए

मालीम भएको जातीय हिंसामा ११ जना मारिए

बामाको । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने !

भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने !

मुम्बइ । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् ।

इन्डाेनेसियामा पुनः शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३ सय १९ पुग्याे

इन्डाेनेसियामा पुनः शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३ सय १९ पुग्याे

इन्डोनेसिया । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।

डुङ्गा दुर्घटनामा ९ अाप्रवासीकाे मृत्यु

डुङ्गा दुर्घटनामा ९ अाप्रवासीकाे मृत्यु

इस्ताबुल । टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

मस्को । अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ ।

अर्जेन्टिनाका महिला अधिकारवादीलाई निराश पार्दै सिनेटले यस्तो निर्णय गर्यो

अर्जेन्टिनाका महिला अधिकारवादीलाई निराश पार्दै सिनेटले यस्तो निर्णय गर्यो

ब्युनस आयर्स । अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।

इन्डोनेसियामा फेरि गयो शक्तिशाली भूकम्प

इन्डोनेसियामा फेरि गयो शक्तिशाली भूकम्प

काठमाडौं । इन्डोनेसियामा फेरि भूकम्प गएको छ । लगातार भूकम्प जाने क्रममा बिहिबार बिहान ११ बजेर १० मिनेटमा इन्डोनेसियाको टोडो क्षेत्रमा ५.९ रिक्टर स्केलको भूकम्प गएको हो ।

उत्तर कोरियाली हवाई सेवाको उडान थपियो

उत्तर कोरियाली हवाई सेवाको उडान थपियो

सेनयाङ । उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।

झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएपछि…

झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएपछि…

एजेन्सी । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई १५ वर्षपछि एक गुफाबाट १५ मुक्त गरेको जनाएको छ । उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए ।

पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।