सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
भारतका केन्द्रीय मन्त्रीले १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने

एजेन्सी । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् ।
अमेरिका–तालिबान वार्ता सङ्कटमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन् ।
चीनको सिचुवानमा भूकम्पः एक जनाको मृत्यु, २९ जना घाइते

छेन्दु । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।
दुई युवकको शव भेटिएपछि सर्वसाधारणले प्रहरीलाई लखेटी लखेटी कुटे

बिहार (एजेन्सी) । स्थानीय सर्वसाधारणले प्रहरीलाई लखेटी लखेटी कुटेको एउटा भिडियो मुजफ्फरपुरबाट सार्वजनिक भएको छ ।
गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज

तेहरान, इरान । इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका समाचारहरूमा उल्लेख गरिएको छ ।
रूस–यूक्रेनबीच ७० कैदीबन्दीको आदानप्रदान

किभ, यूक्रेन । रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा शनिबार उनीहरूलाई अवतरण गराइएको छ । यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण गरी कैदीहरूलाई सम्बन्धित देशका अधिकारीको उपस्थितिमा कैदीको आदानप्रदान गरिएको एएफपीका किभस्थित समाचारदाताले बताएका छन् ।
एक वर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु

संयुक्त राष्ट्रसंघ । काममै कार्यरत् रहेका बेलामा नै एक वर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।
भारतकाे चन्द्रयान-२ मिशन असफल, ल्यान्डरसँग सम्पर्क विच्छेद

नयाँ दिल्ली (एजेन्सी) । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान—२ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।
डोरियन आँधीबाट ४३ को मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ ।
सुरक्षाकर्मीहरुको कारबाहीमा बाह्र लडाकू मारिए

एजेन्सी । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा
- इराक र इरानबीच सुरक्षा सम्झौता
- जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा
- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निषेध आज्ञा जारी
- मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित
- भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।