बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै

स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै

म्याड्रिड, १६ बैशाख । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन ।

एकपछि अर्को कुरामा पछि पर्दै अमेरिका, विश्वकै सबैभन्दा धेरै अण्डा उत्पादन गर्ने देश पनि चीन

एकपछि अर्को कुरामा पछि पर्दै अमेरिका, विश्वकै सबैभन्दा धेरै अण्डा उत्पादन गर्ने देश पनि चीन

प्राय दैनिक प्रयोग आउने र स्वास्थ्यलाई तन्दरुस्त राख्न अण्डाको प्रयोग गरिन्छ । ब्रेकफास्ट वा अन्य प्रयोजनका लागि अण्डाको विशेष महत्व रहेको छ ।

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कति औँ स्थानमा ?

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कति औँ स्थानमा ?

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ ।

इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा सङ्कुचन

इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा सङ्कुचन

दुबई । इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ ।

भारतमा चौथो चरणको मतदान, ७१ स्थानका लागि चुनाव

भारतमा चौथो चरणको मतदान, ७१ स्थानका लागि चुनाव

नयाँदिल्ली, १६ बैशाख । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ ।

अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले गाेली चलाएपछि...

अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले गाेली चलाएपछि...

बाल्टीमोर, १६ बैशाख । संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै काकाले १६ वर्षीया किशोरीलाई गर्भवती बनाएपछि...

आफ्नै काकाले १६ वर्षीया किशोरीलाई गर्भवती बनाएपछि...

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा बलात्कार जस्ता जघन्य अपराधका समाचारहरु निरन्तर सार्वजनिक भइरहेका हुन्छन् । भर्खरै पनि एक बलात्कारको घटना सार्वजनिक भएको छ ।

नेकेड महिलाहरुलाई डाक्टरले बनाए शिकार, २५ जनालाई गरे यौन शोषण !

नेकेड महिलाहरुलाई डाक्टरले बनाए शिकार, २५ जनालाई गरे यौन शोषण !

एजेन्सी । एक डाक्टरमाथि करिब २५ महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । कोलम्बिया युनिभर्सिटीसँग जोडिएको गाइनेकोलोजिस्ट डाक्टरले चेकअप र उपचार गर्ने क्रममा नेकेड महिलाहरुमाथि यौन शोषण गर्दै आएका थिए । कयौं गर्भवती महिला र टीनएज युवतीहरुलाई डाक्टरले निशाना बनाउँदै आएका थिए । यो भन्दा पहिलो पनि यसै डाक्टरलाई अन्य ६ जना महिलामाथि यौन शोषण गरेको आरोप लगाइएको थियो ।

इन्डोनेसियामा बाढीका कारण १२ जनाको मृत्यु, १५ हजार विस्थापित

इन्डोनेसियामा बाढीका कारण १२ जनाको मृत्यु, १५ हजार विस्थापित

जाकार्ता । इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

भारतमा बस दुर्घटनामा दश जनाको मृत्यु, २६ जना घाइते

भारतमा बस दुर्घटनामा दश जनाको मृत्यु, २६ जना घाइते

नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।