बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी

इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ ।

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

किभ । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

यी हुन् विश्वकै सर्वाधिक पर्यटकहरु घुम्न जाने सहरहरु

यी हुन् विश्वकै सर्वाधिक पर्यटकहरु घुम्न जाने सहरहरु

एजेन्सी । विश्वमा सयौँ पर्यटकीय स्थलहरु रहेका छन् । तर, केहीमात्र विश्वमा यति धेरै चर्चीत छन् जहाँ घुम्न पर्यटकहर बारम्बार जाने गर्छन् । ती क्षेत्रमा वर्षेनी लाखौँ पर्यटकहरु जाने गरेका छन् ।

श्रीलंका बम बिस्फोटः ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना पक्राउ

श्रीलंका बम बिस्फोटः ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना पक्राउ

एजेन्सी । आइतबार श्रीलंकाको राजधानी कोलम्बिोसहितका क्षेत्रमा भएको बम बिस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा २९० पुगेको छ । चर्च तथा होटललाई लक्षित गरि भएको श्रंखलाबद्ध आठ बिस्फोटमा ५०० सय जनाभन्दा बढि घाइते छन् भने अझै ज्यान गुमाउनको संख्या बढ्ने सीएनएसनमा प्रकाशित समाचारमा उल्लेख छ ।

अफगानीस्तानी अदालतद्वारा घानीको कार्यकाल थप

अफगानीस्तानी अदालतद्वारा घानीको कार्यकाल थप

काबुल, अफगानिस्तान । अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ । राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि कार्यकाल थप गरिएको हो ।

जब अमेरिकी राष्ट्रपति ट्रम्पले १३८ मिलियन मानिस श्रीलंकामा मारिएको भने...

जब अमेरिकी राष्ट्रपति ट्रम्पले १३८ मिलियन मानिस श्रीलंकामा मारिएको भने...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एक पटक सामाजिक सञ्जालमा चर्चामा आएका छन् । श्रीलंकामा भएको बम बिस्फोटमा परी मृत्यु भएकाहरुप्रति समवेदना दिदाँ उनी चुकेका हुन् ।

श्रीलंकामा भयावह अवस्था, हालसम्म ८ ठाउँमा बम बिस्फोट, २०७ जनाको मृत्यु

श्रीलंकामा भयावह अवस्था, हालसम्म ८ ठाउँमा बम बिस्फोट, २०७ जनाको मृत्यु

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा हालसम्म कुल ८ वटा बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च तथा ३ वटा होटलमा भएको बम बिस्फोट भएको थियो भने त्यसपछि दुई स्थानमा बम बिस्फोट भएको थियो ।

श्रीलङ्का आक्रमण, सात जना पक्राउ

श्रीलङ्का आक्रमण, सात जना पक्राउ

कोलम्बो। श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जना पक्राउ गरेको छ ।

श्रीलंका बमकाण्डबारे एउटा यस्तो रहस्य बाहिर आयो !

श्रीलंका बमकाण्डबारे एउटा यस्तो रहस्य बाहिर आयो !

एजेन्सी । श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए ।

श्रीलंका बम बिस्फोटकाण्डः यस्तो छ पछिल्लो अपडेट

श्रीलंका बम बिस्फोटकाण्डः यस्तो छ पछिल्लो अपडेट

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।