युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा

कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आएका छन् ।

नाइजेरियामा भिषण सडक दुर्घटना

नाइजेरियामा भिषण सडक दुर्घटना

लेगोस । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् ।

अफगानिस्तानमा सशस्त्र तालिबान लडाकूहरु मारिए

अफगानिस्तानमा सशस्त्र तालिबान लडाकूहरु मारिए

फराह । अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

फुटबलबाहेक अर्जेन्टिनाबारे अन्य रोचक कुराहरु यस्ता रहेका छन्

फुटबलबाहेक अर्जेन्टिनाबारे अन्य रोचक कुराहरु यस्ता रहेका छन्

विश्वमा फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरुबारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई थाहा छ । पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना ।

चुनावको परिणामपछि पश्चिम बंगालमा भाजपा कार्यकर्ताहरुको हत्या, दिनहुँ झडपको माहोल

चुनावको परिणामपछि पश्चिम बंगालमा भाजपा कार्यकर्ताहरुको हत्या, दिनहुँ झडपको माहोल

कोलकाता । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ ।

अमेरिकामा विमान दुर्घटना, दुई जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना, दुई जनाको मृत्यु

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यी देशहरुमा छ भ्रष्टाचारीलाई फाँसीको सजाय

यी देशहरुमा छ भ्रष्टाचारीलाई फाँसीको सजाय

एजेन्सी । नेपालमा भ्रष्टाचारका कारण सरकारको काम गराइमा नै प्राय जसो प्रश्न उठ्ने गर्छ । प्राय हप्ताहप्तामा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध नारा पनि लगाउने गरिन्छ ।

अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला

अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला

एजेन्सी । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ ।

चीनले प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्ने

चीनले प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्ने

बेइजिङ । चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै यसलाई अस्वीकार गरेको र सहयोगी मुलुकहरूमा पनि यही किसिमको सन्देश फैलाएको हुवावेको दावी रहेको छ ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।