युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


शरीफलाई सात बर्ष जेल सजाय

शरीफलाई सात बर्ष जेल सजाय

इस्लामावाद । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ ।

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ३७३

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ३७३

कारिता ।। इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३७३ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

बंगलादेशको आमनिर्वाचनः प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

बंगलादेशको आमनिर्वाचनः प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

ढाका । यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ । प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन् । उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी छिन् । तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन् ।

सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ – ट्रम्प

सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ – ट्रम्प

वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन् ।

मलेसियाको दूतावासद्वारा नेपाली श्रमिकलाई कन्सुलर सेवाबारे जानकारी

मलेसियाको दूतावासद्वारा नेपाली श्रमिकलाई कन्सुलर सेवाबारे जानकारी

काठमाडौँ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई दूतावासका तर्फबाट उपलब्ध गराइने सम्पूर्ण सेवाका बारेमा जानकारी गराएको छ । नेपाली दूतावासले आइतबार स्थानीय मेलाका र जोहोर राज्यमा आयोजना गरेको सचेतना कार्यक्रममा श्रमिक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

इन्डोनेसियामा मृत्यु हुनेको संख्या २ सय २२

इन्डोनेसियामा मृत्यु हुनेको संख्या २ सय २२

इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ ।

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी

बङ्गलादेश । आर्थिक बर्ष २०१८/०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको छ ।

सुनामीका कारण इन्डाेनेसियामा १ सय ६८ जनाकाे मृत्यु

सुनामीका कारण इन्डाेनेसियामा १ सय ६८ जनाकाे मृत्यु

जकार्ता । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ ।

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

जकार्ता । इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ ।

आप्रवासीलाई आश्रय नदिने ट्रम्पकाे आदेश सर्वाेच्चद्वारा खारेज

आप्रवासीलाई आश्रय नदिने ट्रम्पकाे आदेश सर्वाेच्चद्वारा खारेज

वासिङ्टन । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण, आठ जनाको मृत्यु

दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण, आठ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको एक सहरमा शनिबार जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।