बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

बेइजिङ । जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुगेका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।

नराम्रो ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

नराम्रो ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी गरेका छन् ।

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष !

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष !

मस्को । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो ।

ट्रम्पले फेरि गरे केन्द्रीय बैंकका अध्यक्षको आलोचना

ट्रम्पले फेरि गरे केन्द्रीय बैंकका अध्यक्षको आलोचना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् ।

बहुमूल्य काठ सङ्कटमा

बहुमूल्य काठ सङ्कटमा

ग्याबोनमा पाइने फर्निचर बनाउन प्रयोग हुने खँदिलो र बहुमूल्य केभाजिङ्गो प्रजातिको रुखलाई एसियाको भूमध्यरेखीय अफ्रिकाका कैयौं मानिसले अति पवित्र ठान्छन् । हुर्काउन पाँचसय वर्षभन्दा बढी समय लाग्ने यी रुख काट्न गत मार्चदेखि ग्याबोनमा प्रतिबन्ध लगाइएको छ, तर यतिले मात्र पर्यावरणीय मुद्दा सकिएका छैनन् ।

गोली लागेर एक प्यालेस्टिनीको मृत्यु

गोली लागेर एक प्यालेस्टिनीको मृत्यु

जेरुसेलम । उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गिनीमा सरकार विरोध प्रदर्शन

गिनीमा सरकार विरोध प्रदर्शन

कोनाक्री । गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारका विरुद्धमा जारी रहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको निधन भएको हो ।

बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोराछोरीको मृत्यु

बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोराछोरीको मृत्यु

मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ ।

चार वर्षसम्म बलात्कृत एक युवतीको कथा

चार वर्षसम्म बलात्कृत एक युवतीको कथा

मेक्सिकोमा अपराधका घटनाहरु धेरै हुने गर्छन् । मानव तस्करीका लागि समेत मेक्सिकोको अपराधिक संगठनहरु विश्वभर फैलिएको एक अध्ययनले देखाएको छ ।

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने

रियाद । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।