युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
भारतका राष्ट्रपति म्यानमारको भ्रमणमा

याङ्गुन । भारतका राष्ट्रपति रामनाथ कोविन्द औपचारिक भ्रमणका लागि सोमबार म्यानमार आइपुगेका छन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले म्यानमारका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् ।
हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

बेइजिङ । चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ ।
स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन । अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ ।
जर्मनमा रेलसेवा अबरुद्ध

फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ ।
दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

सोल, दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।
खाडी मुलुकहरूको सम्मेलनमा कतारी इमिर किन अनुपस्थित ?

रियाद, साउदी अरब । कतारका इमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा कतारका इमिरल सहभागिता जनाएनन् ।
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश
पेरुमा भ्रष्टाचार विरुद्ध आइतबार जनमतसङ्ग्रह

लीमा । पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन सक्नेछ ।
भारतीय तिर्थयात्री पाकिस्तान प्रस्थान

चकवाल । एकसय ३९ जना तिर्थयात्रु पाकिस्तानको चकवाल जिल्लास्थित श्री कतास राज धामको दर्शनका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७०० पक्राउ

पेरिस । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- केदारनाथ मन्दिर हिउँले ढाकियो
- अफगानिस्तानमा कडा जाडाेका कारण १६८ जनाको मृत्यु
- अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
- दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे
- जापानमा हिमपहिरोमा परी दुई जना पर्यटकको मृत्यु
- ईसीबीले ब्याज दरहरूको पुनः समायोजन गर्ने
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।