बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


सैनिक विमानस्थलमा बिस्फोटन

सैनिक विमानस्थलमा बिस्फोटन

बेरुत । सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना

बोको हराम समूहको आक्रमणमा ३० जना सैनिकको मृत्यु

बोको हराम समूहको आक्रमणमा ३० जना सैनिकको मृत्यु

कानो, नाइजेरिया । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा कम्तीमा ३० सेनाको मृत्यु भएको छ ।

'तीन महिना काम गर्न दिनुस, आलोचना त्यसपछि'

'तीन महिना काम गर्न दिनुस, आलोचना त्यसपछि'

इस्लामावाद, पाकिस्तान । सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् ।

ट्रम्पलाई मिडियाको कुरा मनपरेन, गरे कडा शब्दमा आलोचना

ट्रम्पलाई मिडियाको कुरा मनपरेन, गरे कडा शब्दमा आलोचना

वासिङ्टन डी सी, संयुक्त राज्य अमेरिका, सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसप्रति चासो व्यक्त गरेका छन् ।

साउदी सैनिकद्वारा बसमा आक्रमण भुलबस भएको स्वीकार

साउदी सैनिकद्वारा बसमा आक्रमण भुलबस भएको स्वीकार

रियाद । साउदी नेतृत्वको सैनिक गठबन्धनले बालबालिका रहेको बसमा भएको आक्रमण ‘गलत’ भएको शनिबार जनाएको छ ।

ब्राजिलका पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने

ब्राजिलका पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने

साओ पाउलो । ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ ।

म्यानमारद्वारा बालसैनिक रिहा

म्यानमारद्वारा बालसैनिक रिहा

म्यानमारको सेनाले ७५ जना बाल सैनिकलाई रिहा गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

गिद्ध संरक्षणमा संरक्षण विद्को आग्रह

गिद्ध संरक्षणमा संरक्षण विद्को आग्रह

नोम्पेन्ह । क्याम्बोडियाका संरक्षण विद्ले देशमा गिद्ध संरक्षणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।

खान सरकारले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ

खान सरकारले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ

इस्लामावाद, पाकिस्तान । पाकिस्तानमा सञ्चारमाध्यममाथि सरकारी निकायबाट कडा दवाव हुने गरेको बताउँदै पाकिस्तानको मानव अधिकार आयोगले इमरान खान नेतृत्वको नयाँ सरकारले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएको छ ।

युरोपेली क्षेत्रमा बेरोजगारीको अवस्था उस्तै

युरोपेली क्षेत्रमा बेरोजगारीको अवस्था उस्तै

ब्रसेल्स । युरोपेली क्षेत्रमा बेरोजगारीको अवस्था अहिले पनि उस्तै रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।