सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु

ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो ।
अमेरिकी विशेषदूत पाकिस्तान भ्रमणमा

इस्लामाबाद । अफगानिस्तानको १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन् । अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उहाँ इस्लामाबाद आइपुगेका छन् ।
भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?

गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् ।
हिम्मत होस् त यस्तो !

एजेन्सी । निक बुजिकिक सन् १९८२, ४ डिसेम्बरमा अष्ट्रेलियामा जन्मिएका हुन् । उनको जन्मदेखि नै हात खुट्टा थिएनन् ।
मेक्सिकोमा बेपत्ता भएका ४३ जना विद्यार्थीहरूबारे अनुसन्धान गर्न सत्य निरुपण आयोग गठन

एजेन्सी । बेपत्ता भएका ४३ जना विद्यार्थीहरूको बारेमा अनुसन्धान गर्न एउटा सत्य निरुपण आयोग गठन गर्ने आदेशमा मेक्सिकोका नयाँ राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्याडोरले हस्ताक्षर गरेका छन्।
फ्रान्समा इन्धन मूल्यबृद्धिको विरोधमा आनदोलनरत पक्ष र प्रधानमन्त्रीबीच वार्ता हुँदै

एजेन्सी । इन्धन मूल्यबृद्धिको विरोधमा भइरहेको पहेँलो ज्याकेटधारी आन्दोलनकर्ताका प्रतिनिधि र फ्रान्सेली प्रधानमन्त्री एडोआर्ड फिलिपेबीच आज मंगलबार वार्ता हुँदैछ ।
दुई घण्टासम्म पाँच जनाले गरेका थिए ग्याङ्ग रेप, तर यी महिलाले हार मानिन् !

एजेन्सी । एक महिला, जसलाई आफ्नो साथमा भएको ग्याङ्ग रेपपछि जीवनमा बाँच्छु भन्ने लागेकै थिएन । तर विस्तारै समयसँगै ती महिलाले आफ्नो जीवनलाई पनि परिवर्तन गर्दै लगिन्, जसको कारण अहिले आएर उनले लाखौं फ्यानहरुसँग आफ्नो सपनाहरु बाँडिरहेकी छन् ।
पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको यस्तो पत्र

इस्लामावाद । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् ।
अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता

वासिङटन । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा
- इराक र इरानबीच सुरक्षा सम्झौता
- जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा
- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निषेध आज्ञा जारी
- मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित
- भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।